• भोजपुरको आम्तेकमा बेपत्ता बृद्ध मृतफेला

    भोजपुर । भोजपुर डेढ महिनादेखि वेपत्ता एक वृद्ध मृत फेला परेको छ । भोजपुर नगरपालिका–११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा ८८ वर्षीय दल बहादुर राई मृत फेला परेका हो । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईको शब आइतबार सडेको अवस्थामा...

  • हतियार सहित पक्राउ परेका विप्लवका भोजपुर सेक्रेटरी विष्ट सार्वजनिक

     भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले हतियार सहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो । विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१० भैसिपंखाको गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित ...

  • ‘संविधानमा हाम्रो अपेक्षा समेटिएनन्’

    भोजपुर । करिब ५ वर्षअघि स्नातक तह पुरा गरेका बोखिमका सविन ढकाललाई संविधान आएपछि देशमै राम्रै रोजगार पाईन्छ भन्ने आशा थियो । युवा लक्षित रोजगारको नीति आउला भन्दै उत्साहित बनेका उनी जागिरको चक्करमै ४ वर्षसम्म भौतारिरहे । अन्ततः पढाई र श्रमको कुनै सिप नलागेपछि गतसाल उनी ऋणपान गरेर दुबई हाकिए । नेपालको नयाँ संविधान ला...

  • बर्षातले घरगोठ भत्किँदा चौपाया मरे, बाटो विग्रिएपछि सास्ती

    भोजपुर । अविरल वर्षातले जिल्लाका विभिन्न ग्रामिण भेग घर तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले आमचोक गाउँपालिका ४, बालंखामा स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर, रामप्रसाद राई गाउँपालिका १, ओख्रेमा स्थानीय धन वहादुर राईको एकतले घर र अरुण गाउँपालिका ५, याकुमा स्थानीय रमेश ढकालको घर भत्काएको छ । कुनै मानवी...

  • करेन्ट लागेर एकको मृत्यु

      भोजपुर । भोजपुरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै ज्यान गएको छ । भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको विजुलीको नांगो तार हटाउने क्रममा स्थानीय ३५ वर्षिय शम्भु विसुंखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधार...

  • प्रहरी दिवसमा विद्यार्थी र प्रहरी सम्मानीत

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि ६३ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । ‘६३ औँ प्रहरी दिवस २०७५’ को अवसरमा बिहिबार जिल्ला प्रहरी कार्यालयले विद्यार्थी, उत्कृष्ट प्रहरी र अमर शहिद प्रहरी परिवारलाई सम्मान गरेको छ । प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीमा छनौट भएका प्रहरी चौकी प्याउलीका प्रहरी जवान अ...

  • किशाेरी बलात्कार गर्ने युवक पक्राउ

    भोजपुर । खानेपानी बनाउन गएकी १५ बर्षिया किशाेरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक एक युवकलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १, हेलाैछा डाँडाबोखिमका २५ वर्षिय मदन कुमार राईलाई किशाेरीलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको हो । आरोपित राईले गत असोज २ गते वेलुका घरको खानेपानी मुहानमा बनाउन गएकी किशाेरीलाई बारीम...