काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन...
Kiran Rai
-
-
‘द भ्वाइस’मा निर्मला हत्या काण्डको बह पोख्दै तेजेन्द्र, गीत तयार २० दिन
‘गन्धर्व’ नेपालि संगीतका प्रेरक, अनुयायी अनि जन्मदाताका रुपमा रहँदै आएका छन् । नेपालमा संचारका साधनहरुको विकास नहुँदै खबर आदान प्रदानका माध्यम यिनै गन्धर्वहरु हुने गरेका थिए । संचार सम्बाहक थिए गन्धर्वहरु जसलाई ‘गाइने’ भनेर सम्बोधन गरिन्थ्यो । देश अनि समाजमा घटेका घटनाहरुलाई आफ्नो सारङ्गीको रेटाइसंगै भाका मिलाएर गीतको ...
-
इलाममा जडीबुटी प्रशोधन केन्द्र स्थापना
मङ्गलबारे । इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले १६ लाखको लगनीमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् । गा...
-
नेपाल र मलेसियाबीच श्रम समझदारी
काठमाडौ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । साेमबार आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोक...
-
रेडियो र पत्रकारितासँगको मेरो अनुभव
पूर्वी पहाडी जिल्लामा रेडियो प्रसारण भइसकेको थियो । भोजपुरमा एफएम रेडियो स्थापना भए पनि प्रसारण भएको थिएन । ‘खोटाङको रूपाकोट सामुदायिक रेडियोबाट प्रसारित केही कार्यक्रमको नियमित श्रोता थिएँ,’ किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष अवतार राईले सुनाए, ‘जनयुद्धकालमा भूमिगत रूपमा सञ्चालित गणतन्त्र एफएममात्रै होइन, कान्त...
-
ओझेलमा परेको पातले गुफा संरक्षणको पर्खाइमा
भोजपुर सदरमुकामबाट ७ कोष पैदल पूर्वमा रहेको अरूण गाउँपालिका साविककाे चम्पे गाविसस्थित पातले गुफा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटक तान्नसक्ने प्राकृतिक सम्पदाहरु भए पनि प्रचार प्रसारको अभावमा यो गुफा ओझेलमा परेको हो । पातले गुफासँसगै सिर्मुने डाँडा, ओखले दह रहेका छन् । गुफा नजिकैबाट हरियाली डाँड...
-
भोजपुरका तेजिन्द्रले कञ्चनपुरका निर्मला र प्याउली घटनालाई यसरी सम्झे
...
-
मुख्यमन्त्री शेरधन राई किन थाइल्याण्ड जादैछ कारण यस्तो छ ?
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै निजि लगानीमा उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारर्थ थाइल्याण्ड जानका लागि स्वीकृति दिएको छ । मुख्यमन्त्री राई लामो समयदेखि घाँटी समस्या थियो । नेपालमा उपचार गर्दा पनि समस्या समाधान हुन नसके ...
-
प्रथम मेयर कप महिला फूटबल प्रतियोगिता शुरु (फाेटाे फिचर)
भोजपुर । भोजपुर सदरमुकाममा प्रथम मेयर कप महिला फूटवल प्रतियोगिता शुरु भएको छ । आइताबारबाट शुरु भएको प्रतियोगिताको एक कार्यक्रम वीच फुटबलको आरम्भ गरिएको छ । त्यसैगरी, प्रतियोगिताको उदघाटनपछि भएको मातृभूमि कृषि फर्म र ट्याम्केमैयुङ वीच भएको खेलमा ४–० गोलले विजयी भएको छ । खेल शुरु भएको २ मिनेटमा मातृभूमि कृषि फर्मका कोपि...
-
टेम्केमैयुङ्गमा गाउँपालिकाकै ठूलो राशीको फूटबल (फाेटाे फिचर)
भोजपुर । गाउँपालिकाकै ठ्लो राशी रहेको प्रथम ऐतिहासिक पुरुष टेम्के लिग तथा महिला मैत्री फुटवल खेलमा सञ्चालन भइरहेको छ । टेम्केमैयुङ गाउँपालिकाको नागीमा सञ्चालन भएको खेलमा पुरुष २३ र महिला ७ टिम रहेको छ । गत कार्तिक ९ गतेबाट सञ्चालन भएको खेलमा नौला गाउँ आदर्श प्रावि छिनामखु–२, नेष्कोट छिनामखु, भोजपुर नगरपालिका–४ दाव...












