• भिजिट नेपाल प्रवर्द्धनमा प्रदेश १ मा चार सद्भावना दूत नियुक्त

    काठमाडौं । प्रदेश १ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रका ख्यातीप्राप्त चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्राधाविक मिरा राई, हाँस्यकलाकार दीपाश्री निरौला र पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो । प्रदेशस्तरीय पर्यटन प्...

  • भोजपुरमा उधौँलीको धुमधाम (फोटोफिचर सहित)

      भोजपुर । भोजपुरमा किँरात येलेदोङ ५०७९ को उधौँली पर्व धुमधामले सुरु भएको छ । प्रकृतिपुजक किँरातहरुले बैशाख पूर्णिमाको उभौँलीपछि अन्न भित्राएको खुशीयालीमा कुलपितृ सम्झनामा साकेला नाच्दै उधौँली पर्व मनाउने गर्छन् । किराँत राईहरुले आफ्नो मौलिकतालाई पुस्तान्तरण गर्दै लैजाने माध्यमका रुपमा लिईने उधौँलीमा भुमिप...

  • ‘आन खिम टेन’ बन्यो उत्कृष्ट बान्तावा कविता

    काठमाडौँ । १५ औं बान्तावा कविता प्रतियोगितामा भोजपुर आमचोक गाउँपालिकाका इमानसिंह राईको ‘आन खिम टेन’ कविता उत्कृष्ट घोषित भएको छ । कवितामा आधुनिकताले गर्दा हराउदै गएको बान्तावा राई समुदायको संस्कृति, परम्परासँग जोडिएको गाउँघरको मौलिकताबारे उठान गरिएको उक्त ‘आन खिम टेन’ अर्थात ‘हाम्रो गाउँघर’ कविता पहिलो भएको थियो । न...

  • ‘आप्पा’

    थाहा छ #आप्पा, म २५ औँ बसन्तको संघारमा छु, आजभन्दा त्यै २५ वर्षअघि जुन हातले, मलाई धर्तीमाताले छुनपूर्वै आमाको गर्भबाट अलग्गै थामी दिएथ्यो, म चिच्याएथेँ अन्तरा बनेर, हजुर नयनबाट हर्षका मोतीदाना एकपछि अर्को गर्दै, मेरा कलिला छातीमा तप्पतप्प गर्दै एकनासले खसेथ्यो ।। थाहा छ #आप्पा, त्यो बालापन, जब ती मेर...

  • कविताः खोलाको भाग

    विस्तारै खडेरी पर्दै गएपछि खोला छेउको गेगर बालुवामाथि झुप्रो ठडियो र, मर्न थाल्यो असला माछा । बजारमा असलाको माग बढ्यो लगत्तै खोला किनारमा झुप्राहरू पनि बढे । खोलामा मछुवारको बस्ती बढेपछि बिस्तारै माछाहरू बसाइँ झर्न थाले । माछाका बसाइँ सराइँ र, मछुवारका बस्ती बढाईबाट बालुवामाथि ‘साँध’ कोरिन थाले । ...

  • बेलायतमा उपेन्द्र सुब्बाको कविता र ठटयौली

    लण्डन । निर्धारित समयभन्दा दुईघण्टा ढिला युद्ध कवि काङमाङ नरेशले ‘गोजीमा कविता भेटे’ भन्ने उपेन्द्र सुब्बाको कविता लय वाचन गर्दै कार्यक्रमको विधिवत शुरुवात गरे । प्राय :गरिने कार्यक्रम भन्दा भिन्न तवरले सञ्चालन गरिएको कार्यक्रममा कवि उपेन्द्र सुब्बालाई काङमाङ नरेशले मञ्चमा बोलाए । कवि शशी सुब्बा थापाले ‘फूलमाला’ र ...

  • बेलायतमा नेपाली सांगीतिक साँझ

    लण्डन । बेलायतमा नेपाली गीत संगीतलाई प्रर्वद्धन गर्ने उद्देश्यसहित नेपाली सांगीतिक साँझ हुने भएको छ । क्लासिक म्युजिकल नाइट गु्रपले बेलायतको मुख्य शहरहरुमा सांगीतिक साँझ गर्ने भएको छ । गु्रपले बेलायतको लण्डन, आस्फोर्ड र सुइनडनमा भब्य लाइभ सो सांगीतिक साँझ गर्ने भएको हो । लाइभ सो मा पुराना चर्चित क्लासिक गीतहरुको प...

  • नेपाली मुलकी राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

    लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत मिस इंग्ल्याण्डको सेकेन्ड अनरअप बनेकी हुन्। आवेदन दिएका २२ हजारलाई उछिन्दै उनले यो सफलता प्राप्त गरेकी हुन्। बिहीबामा न्युक्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले ...

  • के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

      काठमाडौं । साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन् । शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन् । साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ । तर, के साँच्चिकै हरियो रङ भगवान शिवलाई मन ...

  • यसरी रचियो ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ (भिडियाे सहित)

    पञ्चायती व्यवस्था थियो । एक अर्थमा पञ्चायत अल्लारे हुँदै थियो । त्यहींबेला पूर्वबाट एकजना क्रान्तिकारी ठिटो उदाए । ‘अल्लारे पञ्चायती निरुङ्कुशता’विरुद्ध आवाज बुलन्द गर्दै । व्यवस्थाविरुद्ध ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्दै आमनागरिकमा जागरण भर्न मैदानमा उत्रिएका सशक्त युवा थिए, श्याम तमोट । विकास र पछौटे...