• देख्यो कि ‘प्वाक्क मुखाँ हान्नुजस्तो..शिवहरि पौडेल

    शिवहरि पौडेल नेपाली कला क्षेत्रका स्थापित कलाकार हुन् । हास्यव्यंग्यमा उनले आफ्नो बेग्लै परिचय बनाएका छन् । नेपाल राष्ट्र बैंकमा जागिर खाँदा खाँदै कलाकारितामा हाम फालेका शिवहरि अहिले पनि उत्तिकै सक्रिय छन् । कलाकारितामा ३२ बर्ष पार गरिसक्दा पनि उनी थाकेका छैनन् । बरु अझै उत्साहसाथ अघि बढिरहेका छन् । सयभन्दा बढी ...

  • उपेन्द्र सुब्बाको लण्डनमा कविता बाचन

    लण्डन । नेपाली साहित्यमा फरक विधाको प्रतिनिधित्व गर्ने कवि तथा लेखक उपेन्द्र सुब्बाको एकल कविता बाचन लण्डनमा हुने भएको छ । यही १६ तारिखमा लण्डनको हेरो बरो फुटबल क्लवको हलमा सुब्बाको एकल कविता बाचन हुने भएको हो । सिलिचुङ साप्ताहिक र सिलिचुङ डटकमको आयोजनामा हुन लागेको कविता बाचन कार्यक्रममा सुब्बाले उनका चर्चित कवित...

  • “प्रिय् झरी”

    प्रिय झरी बस्ती खोला पसेपछी बिकास ढलमा अड्किएपछि  सन्धी सम्झौता दस गज्जामा टुङिएपछी रितु तिम्रो बर्षा जवानी बैमानी भा छ  तिम्रो चन्चलता सङ्ग लुकामरी खेल्दै एक मेलो मेलोमा मानो रोपेर मुरि फलाउने, तारे मालेको पुछर निमोठेर हरियो डाँडा माथी... हो हो हो होरियो ... गाउदै एक मुठी आस गैरिखेतमा रोपेर त्यो सन्...

  • गायिका निशुको नयाँ गीत

    काठमाडौं । गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा नेपाली समाजमा भएको समसामयिक बिषयलाई उजागर गरेको छ । नेपालीहरुको पछिल्लो रोजीरोटी विदेश जाने प्रथाले निम्ताएको विवध पाटोलाई गीतले प्रतिनिधित्व गरेको छ । बेरोजगारी समस्या जस्ता विविध बाध्यताका कार...

  • सल्टियो ‘गलबन्दी’ विवाद, शम्भु राईले नाम मात्रै पाउने

    पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’मा देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी गीतमा संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश...

  • ‘नथिया’ र ‘आफर’ लाई पहिचान पुरस्कार

    काठमाडौं । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यसबर्ष पुरस्कार ‘नथिया’ र ‘आफर’ लाई पहिचान पुरस्कार दिने भएको छ । पहिचान पुरस्कार कोषले सरस्वती प्रतिक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ लाई पहिचान पुरस्कार दिने घोषणा गरेको हो । पहिचान पुरस्कार छनौटका उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको...

  • पहिचान पुरस्कारका लागि पाँच कृति छनौट

    काठमाडौं । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यसबर्ष पुरस्कार बितरणका लागि पाँच वटा कृति छनौट गरेको छ । छनौट भएको पाँच कृतिमध्ये बाट उत्कृष्ट एउटा कृतिलाई छनौट गरी पुरस्कार दिइने पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङले बताए । छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया...

  • राष्ट्रपति भएकी छोरी विद्या भण्डारीलाई जन्मभूमिबाट चिठी

    प्यारी छोरी, बिद्या शुभप्यार, छोरी, सुन्दैछु तिमी महान कार्य गर्दैछ्यौ रे । आफ्ना सन्तानको रहर पुरा हुन लाग्दा कुनचाहिं आमा खुसी हुन्न होली र ? तिमी हिजो देशको राष्ट्रपति जस्तो उच्च पदमा पुग्दा मेरो खुसीको सिमा रहेन । म गदगद् भएँ । अरुको अगाडि छाती फुकाएर हिंडे । मेरी छोरी राष्ट्रपति भई भनेर कतिको अगाडि सान दिएँ ।त...

  • ढलेको आस्था

    कविता मेरा बाले बिहानै उठेर ढुङ्गेधारामा गई  विहानको चिसो पानीमा नुहाई दुहेको मालि गाईको दुध सरस्वती पूजामा मैले लाँदा विद्यालयबाट जस्ताको तस्तै फर्काइयो र खोलामा फ्याँके नी मैले नचल्ने दुध हो त्यही दिन हो मेरो मनले फुटाएको÷च्यातेको सरस्वतीको मूर्ती र फोटो । र गर्न छाडेको विश्वास । म विद्यालय जाँद...

  • हतुवागढीको पात्लेपानीमा साहित्य महाेल तात्दै

    भोजपुर । हतुवागढीमा पहिलो पटक ऐतिहासिक साहित्य महोत्सवको हुने भएको छ । कला र साहित्यको क्षेत्रमा काम गर्दै आएको पात्लेपानी कला÷साहित्य प्रतिष्ठानले उक्त महोत्सवको आयोजना गरेको हो । महोत्सवमा कविता तर्फ चन्द्र राई तारा,नदि राई,राजन इशारा,ओम डिसिआर,मनि राई,मेघराज राई,चेतनाथ धमला,केजी सुव्वा,कृष्ण जिमि, राजेश विद्रोह...