• निस्वार्थता……

    सन्तानकाहरुको भोक टार्न र एक सरो कपडाका लागि आफ्नो मृगौला बेच्ने ति हर्के दाइले कहिले सोचेनन् आफ्ना सन्तान भन्दा माथि आफ्नो स्वास्थ्यलाई । सन्तान कै खातिर आफ्नो आँगनीमा हर्के दाइले दिएको खुशी आज रित्तिएको छ, हर्के दाइको मृगौलाको व्यथा शुरु भए देखि । हर्के दाइ ! तिमील...

  • श्रद्धा कपूर नेपालीसँग बिहे गर्दै

    काठमाडौं। बलिउडमा अब बिहे गर्ने पालो श्रद्धा कपूरको आएको छ । अभिनेता वरुण धवनले यसको संकेत गरेका हुन् । वरुणले हालै नताशा दलालसँग बिहे गरे । त्यसपछि वरुण र नताशालाई बधाइ दिँदै रोहन श्रेष्ठले सामाजिक संजालमा एक पोस्ट गरेका थिए । हिन्दूस्तान टाइम्सका अनुसार पोस्टको जवाफ दिँदै वरुणले भनेका थिए ‘आशा छ अब तिमी तयार छौ ।...

  • बिहे गर्दै गायिका अञ्जु पन्त

    गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्। गायिका पन्तले भनिन्, 'दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ।'   उनले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन्। इलामका थीरले भने, 'बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी छ। दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्...

  • युवाकवि तुम्खेवा र बरिष्ठ साहित्य साधक विमल सम्मानित

    काठमाडौं । बरिष्ठ साहित्य साधक डा.राजेन्द्र विमल प्रतिभा सम्मान र युवाकवि विमला तुम्खेवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाली साहित्यमा शसक्त याेगदान पुर्याएकाे भन्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार काठमाडौंमा सम्मान गरेको छ। विमललाई ५० हजार र तुम्खेवालाई एक लाख नगद सहित प्रमाणपत्रबाट सम्मान र प...

  • तिमी को हौ ? तिमी के हौ ?

    मेरो सपना पनि हराएको थियो हेर्दैलाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो तर फेरि तिमीले भन्यौ यो त मेरो शरीर हो मेरो आफ्नो फैलावट हो मेरो संगीत हराएको थियो अचानक एक दिन तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो तर तिमीले प्रमाणसहित भन्यौ यो त मेरो हृदय बोलेको हो त्यसै गरी मेरो खुसी पनि हराएको थियो हेर्दै जाँद...

  • प्रेम, समर्पण, स्वतन्त्रता गाउने सिम्मा

    सिम्मा आफूलाई संगीतमा 'लेट स्टार्टर' मान्छिन्। कम्प्युटर इञ्जिनियरिङमा स्नातक सकाएपछि बल्ल संगीतमा प्रवेश गरेकाले उनलाई यस्तो लागेको हो।   सात वर्षअघि श्रवण मुकारुङको शब्द र न्ह्यु बज्राचार्यको संगीतमा 'उड तिमी' गीत रेकर्ड गराएकी उनको हालसम्म जम्मा चार गीत सार्वजनिक छन्। त्यसमा तीन नेपाली र एउटा अंग्रेजी...

  • संरक्षण अभावमा जिर्ण बन्दै ऐतिहासिक टक्सारक्षेत्रका देवल

      भोजपुर । भोजपुरको ‘टक्सार’ सुन्ने वितिक्कै कलात्मक मन्दिर वा मुर्तिको झल्को आउँछ । अर्को अर्थमा ‘मिनी पाटनं’ ले नामले पनि चिनिन्छ । वि.स १८७२ सालतिर प्रख्यात तामाको डोली टक (पैसा) काट्ने नामले यो ठाउँलाई कालान्तरमा टक्सार भनियो । पछि कलात्मक धातु र मठमन्दिरले छुट्टै पहिचान बनायो । पाईलैपिच्छे भेटिने यहाँक...

  • कविता लेख्छु भनेर लेखिँदैन : श्रवण मुकारुङ

    ‘भन्दिनु है भन्दिनु मेरो सिउँदो खाली छ …’ कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत २०४७/४८ सालमा लेखिएको हो। रचियता श्रवण मुकारुङले यो गीतमा आफ्ना शब्द खर्चिनु भएको थियो। करिव ३० वर्ष पुरानो यो गीत नेपाली गीत संगीतका श्रोताहरुमाझ अझै पनि कर्णप्रिय नै छ। उत्तिकै कालजयी पनि।   नेपालको संस्कृति, भूगोल र गुराँसक...

  • संस्कृति जगेर्ना गर्दै महिला

      भोजपुर । पूर्वी अरुण गाउँपालिका ४, चरम्बीका ६४ वर्षिया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वषै धेरै भयो । बृद्ध उमेरमा पनि सिप, जाँगर र उत्साहले उनी अझै तन्नेरीभन्दा कम देखिँदैनन् । आदीबासी जनजातीको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुन्नु उनको साँझविहानको दैनिकी हो । विहान सबेरै उठेर साँझ अबेरसम...

  • लकडाउनमा सामाजिक कुरिती चिर्दै ‘बदनाम’, भोजपुरे युवाको प्रयासमा पहिलोपटक अनलाइन सिरियल सुरु

      भोजपुर । लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्दै भोजपुरका युवा कलाकारितामा जुटेका छन् । सामाजिक कुरितीको उठान गर्ने उद्देश्यका साथ भोजपुरे युवा कलाकर्मीले जिल्लामा पहिलोपटक ‘बदनाम’ नामक अनलाइन सिरियल सुरु गरेका हुन् । सिरियलमा सामाजिक विभेद, अन्धविश्वास, कुरिती, व्यथिती, लैङ्गिक विभेद, समसामायिक विषयबस्त...