• प्रचण्डको दाबी : कांग्रेसले ८०, माओवादीले ६० सिट आसपास पाउँछ

    काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले ८० सिट पाउने गरी सिट बाँडफाँट टुंगिने चरणमा पुगेकाे बताएका छन्।मंगलबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेसले ८० सिट माओवादीले ६० वरिपरी र एकीकृत समाजवादीले २५ सिट पाउने गरी सहमतिकाे प्रयास भइरहेकाे बताएका हुन्।   उनले सिट सङ्ख्य...

  • निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम

    काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।   आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ ...

  • प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक

    भोजपुर ‘क’ प्रदेशसभाबाट निर्वाचित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका– ११ घर रहनु भएकी राईको स्वास्थ्य अवस्था जटिल बन्दै भएपछि केहि दिनअघि थप उपचारको लागि विराटनगर लगिएको थिय...

  • संसदको म्याद थप्नेबारे निर्वाचन आयोगको आपत्ति

    निर्वाचन आयोगले संसदको कार्यकाल संशोधन गर्न विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदको म्याद निर्वाचनपछिसम्म कायम हुनेगरी संसदमा विधेयक पेस भएको छ। सो विधेयक फास्ट ट्रयाकबाट पास गर्ने तयारी छ।   आयोगले  सोमबार विज्ञप्ति जारी गर्दै  निर्वाचन ऐन २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा...

  • बेलायतकी नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रस को हुन् ?

    सात वर्षको उमेरमा, लिज ट्रसले आफ्नो स्कूलमा नक्कली चुनावमा पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको भूमिका खेलेकी थिइन्। थ्याचर सन् १९८३ मा ठूलो बहुमतले विजयी भएकी थिइन्, ट्रसले त्यो गर्न सकिनन् । धेरै वर्ष पछि यसको बारेमा कुरा गर्दै ट्रसले भनेकी थिइन्, “मैले भावनात्मक भाषण गर्ने मौकाको फाइदा उठाए, तर मैले एक ...

  • एनआरएन युके विभाजित भएमा उपाध्यक्ष नारायण कंडेलका कारण हुनेछ: अध्यक्ष गाहा मगर

    लन्डन । गैर–आवासीय नेपाली संघएनआरएन युकेका अध्यक्ष प्रेम गाहमगरले उपाध्यक्ष कंडेलको पर्दाफास गर्दै विभिन्न आरोप लगाएका छन । अध्यक्ष गाहा मगरले एक पत्रकार सम्मलेनको क्रममा एनआरएनए बेलायतमा विभाजन आए त्यो उपाध्यक्ष नारायण कँडेलको कारण हुने बताएका छन । अध्यक्ष गाहामगर पत्रकार सम्मेलनको लाईभ प्रसारण भिडियोमा समेत हेर्न...

  • गम्भीर मुद्दाका अभियुक्त धमाधम उम्मेदवार सिफारिस

    काठमाडौं । गम्भीर प्रकृतीको मुद्धामा मुछिएर जेल जिवन विताइरहेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनको उमेद्वार बन्न प्रमुख सत्तारुढ दलबाटै सिफारिस भएपछि यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग सृजना गरेको छ । कानुनविदले यसलाई प्रजातन्त्र र संविधानकै खिल्ली उडाइएको अर्थमा लिएका छन् ।   प्रमाण नष्ट गर्न बम विस्फोटका म...

  • ‘‘विखण्डनकारीहरुले एनआरएनएभित्र विवाद सिर्जना गरे’’

    लन्डन । अरुको नेतृत्व स्वीकार नगर्ने र जातीय विखण्डनकारीहरुले संस्थाभित्र विवाद सिर्जना गरेको गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताएका छन ।   एनआरएनए बेलायतभित्र खास बिषयमा विवाद नभई केही स्वार्थ समुहहरुको झुण्डले आफ्नो स्वार्थ अनुकुलका लागि विवाद सिर्जना गर्न खोजेको अध्यक्...

  • विभिन्न मन्त्रालयका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना र आयोजना सञ्चालन गर्नका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। जसमा पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।   मन्त्रिपरिषद् बैठकका विभिन्न १२ वटा निर्णय सरकारका प...

  • बेलायतमा बृहत नेपाली मेला (फोटोफिचर)

    लन्डन । बेलायतमा बृहत रुपमा नेपाली मेला सम्पन्न भएको छ । आइतबार लन्डनको फेल्थामस्थित केम्पटन पार्क रेसकोर्समा बृहत रुपमा १३ औं नेपाली मेला सम्पन्न भएको हो । मेलामा बेलायतको विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती रहेको थियो ।   मेलामा विभिन्न जातजातिको संस्कार संस्कृति झल्कने खालको प्रर्दशनी सम...