• ७ वर्षपछि ऐतिहासिक सप्तमी बजार पुनः सुचारु

        भोजपुर । विगत ७ वर्षदेखि बन्द रहेको टेम्केमैयुङ गाउँपालिकास्थित सप्तमी बजार सञ्चालनमा आएको छ । २०२२ सालमा स्थापित सप्तमी बजारमा गाउँपालिका क्षेत्र र छिमेकी जिल्ला खोटाङबाट कृषिजन्य उत्पादन किनबेच हुने गरेको थियो । टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यवस्थापन भएपछि कृषि उपजको अधिकत्तम प्रयोजन ह...

  • गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङद्धारा गोर्खा भूतपूर्व सैनिक संघ गठन

    काठमाडौं, ३ असोज । गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङले गोर्खा आन्दोलनलाई सफल बनाउन र नेपालमा रहेको बृटिस क्याम्पलाई हटाई सार्वभौम सम्पन्न राष्ट्र नेपाल बनाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन गरेको छ ।   सोमबार रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी गुरुङले नेपालको भुमीबाट बृटिश सैनिक क्या...

  • किराया भोजपुरको अध्यक्षमा सिर्जना राई पुनः निर्विरोध

      भोजपुर । किरात राई यायोक्खा भोजपुरको अध्यक्षमा सिर्जना राई पुनः निर्वाचित भएकी छन् । यायोक्खाको नवौँ जिल्ला अधिवेशनबाट राई दोश्रो कार्यकालका लागि निर्विरोध चयन भएकी हुन् । यायोक्खाको नवौँ कार्यकालका लागि सिर्जना राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनेको हो । जसमा कार्यसमितिको उपाध्यक्षमा अनिता राई र विदुर ...

  • संविधान दिवसमा युवासंघ नेपाल भोजपुरको खुल्ला रक्तदान कार्यक्रम

      भोजपुर । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संविधान दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जिवनदान’ भन्ने मूल नाराका साथ सोमबार जिल्ला अस्पतालमा संविधान दिवसको अवसर पारेर युवासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा...

  • दिंवगत महारनीको स्मृतिमा एनआरएनए युकेद्धारा शोकसभा

    लन्डन । एनआरएनए यूकेले दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जली अर्पण गर्दै शोकसभा गरेको छ । आइतवार अल्डरसटस्थित एनआरएनए कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले दिवंगत महारानीको तस्विरमा माल्यार्पणसहित श्रद्धान्जी व्यक्त गरेका थिए ।   सभा...

  • कुल आचार्यलाई एनआरएनए बेलायतले साधारण सदस्यबाट हटाए

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)आइसीसीका बर्तमान अध्यक्ष कुल आचार्यलाई गैर–आवासीय नेपाली संघ बेलायतले साधारण सदस्यबाट हटाएको छ । संघको विहिवार आकस्मिक भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।   गैर–आवासीय नेपाली संघ बेलायतको पुर्व अध्यक्ष समेत रहेका आचार्य हाल पञ्जिकृत सदस्य थिए । ...

  • भोजपुरमा किरात राईहरुको पर्यटकीय माङखिम संग्राहलय बन्दै

      भोजपुर । जातीय पहिचान झल्काउने बहुप्रतिष्ठित किरात राई यायोक्खा भोजपुुरको ‘माङ्खिम् भवन’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्यटन प्रबद्र्धन लक्ष्यका साथ संग्राहलय भवनको काम सकिन लागेको हो । पर्यटकीय महत्व बोकेको उक्त पूर्वाधारको काम सकिएपछि सार्वजनिक समारोह, साँस्कृतिक क्रियाकलाप पनि सञ्चालन गर...

  • राष्ट्रपतिले प्रमाणीकरण नगरे नागरिकता विधेयक निष्क्रिय हुने

    काठमाडौं। राष्ट्रपतिले एक पटक पुनर्विचारका लागि फिर्ता पठाएको र संघीय संसदले जस्ताको तस्तै पारित गरी दोस्रो पटक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक यत्तिकै निष्क्रिय हुन सक्ने संवैधानिक कानुनका विज्ञले बताएका छन्।   अहिलेको प्रतिनिधि सभाको कार्यकाल आउँदो असोज २ गते सकिने निर्वाचन आयोग...

  • अध्यक्षमाथि गरिएको कारवाही अवैधानिक : एनआरएनए युके

    लन्डन । अध्यक्ष प्रेम गाहा मगरमाथि अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) ले कारवाहीको डन्डा चलाएपछि गैर–आवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति बेलायतले त्यसको प्रतिरक्षा गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिले चलाएको कारवाहीलाई गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेलायतले अवैधानिक भन्दै त्य...

  • चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता

    काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।   सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल भ्रमणमा आएका चीनका उच्चस्तरका नेता उनले...