• त्रिपक्षीय बार्ता गोर्खाहरुका लागि कतिको फलदायी होला ?

    समाचार टिप्पणी लन्डन । यसैबर्षको फेव्रअरी र मार्च भित्रमा गोर्खाहरूको समस्या समाधानका लागि गोर्खाहरूकै संलग्नतामा नेपाल र बेलायत सरकारवीच बार्ता हुनपर्ने थियो । नेपालमा राजनीतिक परिस्थिती फेरवदलले तत्कालीन बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई सरकारले फिर्ता बोलाएपछि गोर्खाहरूको बार्तामा उल्झन पैदा भयो ...

  • प्रधानमन्त्री मोहले वामदेवको अस्थिरता

      काठमाडौं। नेपालको राजनीतिमा हक्की स्वभाव, प्रष्ट वक्ता र आफ्नो अडानबाट पछाडि नहट्ने नेताको रुपमा चिनिएका वामदेव गौतम पछिल्लो समय प्रधानमन्त्रीको अतृप्त मोहले उनलाई एक अस्थिर नेताको रुपमा परिचय दिलाएको छ।   निर्वाचन अगावै संचार माध्यममा आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका गौतम २०७४ को निर्वाच...

  • गोर्खा बार्ता सेप्टेम्बरदेखि शुरु भएर जनवरीमा सकिने

    लन्डन । गोर्खाहरुको समस्या समाधान लागि हुने भनिएको त्रिपक्षीय बार्ता सेप्टेम्बरमा शुरु भएर जनवरीमा सकिने भएको छ । यही महिनाको २२ तारिखपछि टिओआर बनिसकेपछि सेप्टेम्बरदेखि शुरु हुने र जनवरीमा सकिने भएको हो ।   सिलिचुङ डटकमसंग संक्षिप्त कुरा गर्दै गोर्खाहरुको तर्फका बार्ताकार मेजर जुधबहादुर गुरुङले सेप्टेम्ब...

  • गठबन्धनको निर्णय- नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने

      सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको छ ।   आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ ।गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द...

  • राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाइन् नागरिकता विधेयक

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी छन् । सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको ध...

  • नागरिकता विधेयकप्रति राष्ट्रपति असन्तुष्ट, प्रधानमन्त्रीसँग भयो दुई घन्टा छलफल

    राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी छन्।   राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्य...

  • एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः ओली

    काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।   लोकतान्तित्रक शेर्पा संघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्...

  • गोर्खा आान्दोलनका संस्थापक पदमबहदुर गुरूङ क्यान्सरबाट पीडित

    लन्डन बेलायती सेनामा काम गरेका गोर्खा भूतपूर्व सैनिकहरूको समानता र अधिकारका लागि न्यायिक आान्दोलनका संस्थापक गोर्खा अभियान्ता पदमबहादुर गुरूङ क्यान्सर रोगबाट पीडित भएका छन ।   बिगत २ बर्षदेखि प्रोस्टेटबाट ग्रसित ८० बर्षीय गुरूङ छ महिनादेखि क्यान्सरबाट पीडित भएका हुन । क्यान्सरबाट पीडित भएपछि डाक्टरले ६ म...

  • चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिट...

  • माओवादीबिनै भावी सरकार कांग्रेसको रणनीति

    डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठजोड गरेका सत्तारुढ पाँच दलले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमै तालमेल गर्ने निर्णय गरिसकेका छन् । त्यति मात्रै होइन, गठबन्धनका शीर्ष नेताहरूबीच चुनावपछि सरकार निर्माणमा समेत अहिलेकै गठबन्धनलाई निरन्तरता दिने आन्तरिक समझदारी ब...