काठमाडौं । सरकारले आगामी चुनावका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि मंगलबार साँझ प्रहरी प्रधान कार्यालयलेम्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ...
अर्थतन्त्र
-
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्...
-
बन्द मलेसियाको श्रम स्वीकृति खुला
काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ। दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान ग...
-
गौतमबुद्ध विमानस्थलमा अब ४१ दिनपछि उडान–अवतरण
नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो। आगामी जेठ २ गत...
-
सुनको मूल्य उच्च हुँदा कारोबार न्यून
काठमाडौं । रुस–युक्रेन युद्धका कारण सुनको भाउँ निकै बढेको छ । लगानीका लागि न्यून जोखिम भएको क्षेत्र भएकाले पनि सुनचाँदीको माग अन्तर्राष्ट्रिय बजारमै बढेको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्य अकासिएको छ । बुधबार सुनको भाउ हालसम्मै उच्च अर्थात तोलाको १ लाख ५ हजार ५ सय क...
-
लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बढ्यो चहलपहल
रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाअन्तरगतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि यस क्षेत्रको चहलपहल ह्वात्तै बढेको छ । विमानस्थल संचालनका लागि क्यालिब्रेसन फ्लाइटको काम पनि सकिएको छ । अब छिटै नै यहाँबाट व्यवसायिक उडान हुनेछ । विमानस्थल आयोजनाका अनुसार आउने बुद्ध पूर्णिमामा यसलाई संचालन गर्ने त...
-
बजेटको तयारीमा जुट्यो अर्थ मन्त्रालय
काठमाडौं– अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणमा जुटेको छ। राष्ट्रिय योजना आयोगबाट सिलिङ पाएपछि मन्त्रालय बजेटको तयारीमा लागेको हो। संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार अर्थ मन्त्रालय अहिलेबाट नै मन्त्रालयहरुलाई योजना तथ...
-
सुनको भाउ तोलाको १ लाख नाघ्यो
काठमाडौं– सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार तोलामा २ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो पटक ०७७ साउन २३ गते...
-
बजार नपाउँदा संकटमा बाँस र निगालोको सामान बनाउने पेशा
म्याग्दी : प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले म्याग्दीका ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आइएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन्। यस क्षेत्रका दलित तथा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले पुस्तौँदेखि डोको‚ डालो, थुन्से र भकारी बुनेर व...
-
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलिलयम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र म...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 24
- Next Page »










