• भारतले दियो १० लाख डोज कोरोना भ्याक्सिन

      काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड(१९) विरुद्धको भ्याक्सिन दिने भएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ । भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्...

  • रासायनिक मल अब नेपालमै बन्ने

    काठमाडौं । अब नेपालमै रासायनिक मल कारखाना स्थापना तयारी सम्बन्धी गृहकार्य सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी ...

  • अझै पाएनन् उखु किसानले भुक्तानी

      काठमाडौं । सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन् । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्णरूपमा नभएको बताए। पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन् । क...

  • नेपाली सेनाका सिपाहीले १६ वर्षमै पेन्सन पाउने

    काठमाडौं। नेपाली सेनाको सेवा र शर्तसम्बन्धी नियावली संशोधन भएसँगै सेनाको तल्लो तहमा रहेका सैन्य कर्मचारीहरुले सेवा शुरु गरेको १६ वषमै पेन्सन पाउने भएका छन्।   सैनिक सेवा (तेस्रो संशोधन) नियामवली २०७७ लाई गएको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उच्च स्रोतले जनायो। सेनाले यो नियामवली संशोधनका लागि एकवर्ष अ...

  • सुनको भाउमा तोलाको ७ सयले गिरावट

    काठमाडौँ । सुनको तोलामै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिन आईतबारको कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा त...

  • १०० दिनको रोजगारीले २ लाख युवा लाभान्वित बन्दै, स्थानीय तहलाई १० अर्ब भन्दा बढी रकम

      काठमाडौं । सरकारले बेरोजगार सूचिकृत २ लाखबढी युवालाई रोजगारी दिन ३ अर्ब भन्दा बढी सशर्त अनुदान रकम स्थानीय तहलाई पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकभर ६ सय ८८ स्थानीय तहलाई ३ अर्ब ४४ करोड ७० लाख सशर्त अनुदान उपलब्ध गराएको हो । पुष ३ ...

  • ढाका बुनाईमा राम्रो आम्दानी गर्दै भोजपुरका ग्रामीण महिला

      भोजपुर । पूर्वी अरुण गाउँपालिका ४, चरम्बीका ६४ वर्षिया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वषै धेरै भयो । बृद्ध उमेरमा पनि सिप, जाँगर र उत्साहले उनी अझै तन्नेरीभन्दा कम देखिँदैनन् । आदीबासी जनजातीको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुनेरै मासिक १८ देखि ३० हजारसम्म कमाई गर्छिन् । विहान सबेरै उठेर...

  • फड्के पुलकै भरमा जोखिमपूर्ण यात्रा

      भोजपुर । सडकसञ्जाल जोडिएको दशक वितेपनि उत्तरी ग्रामीण भेगका अधिकांश स्थानमा अझै पनि पुल छैन । फड्के पुलको सहायताले सर्वसाधरण जोखिमपूर्ण यात्रा गर्छन् । काठ, मुडा, बाँसबाट बनाईएका फड्के यहाँको खोलानाला तर्ने माध्यम हो । हिउँदयाममा भन्दा वर्षातको भेलबाढीले पुराना कमजोर फड्के पुल नै बगाउँछ । मानिसहरु ज्यानै ...

  • भोजपुरमा धान उत्पादन बढ्यो

      भोजपुर । खेतीयोग्य जमिनमा बृद्धि, पर्याप्त सिँचाई र रोग किराको प्रकोपमा कमी आएपछि योवर्ष भोजपुरमा धान उत्पादन बृद्धि भएको छ । गतवर्षको तुलनामा २० हजार २ सय ७१ मेट्रिक टन धान उत्पादन बढेको छ । जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ योवर्ष कुल १७ हजार सातसय ३० हेक्टर क...

  • भुक्तानी नदिने चार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

    काठमाडौँ — गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मंगलबार गृहमा भएको छलफलपछि भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको बताए । &nbs...