• आन्दोलन गर्न फेरि काठमाडौं आइपुगे उखु किसानहरु

    काठमाडौं। भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलित भएका छन्। चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले आइतबारबाट काठमाडौंमा पुनः आन्दोलन सुरु गरेका छन् ।   सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्‍याउने सहमति भएको थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घो...

  • बंगुरपालनमा रम्दैछन् हतुवाली

    सिलिचुङ संवाददाता धरान । ३२ बर्षिय रमेश थापा 'हतुवाली'को दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । एकाविहानै उठेर फार्म पुग्छन् । चारो पकाउँछन् । खुवाउँछन् । खोर सफा गर्छन् । १३ वटा खोरमा हाइब्रिड तथा धराने जातका साना ठुला गरेर ४३ बंगुर पालेका छन् । उन्नत जातको उत्पादनका लागि खेदिएको, व्याउन लागेको, व्याएपछि माउ, पाठो एकै...

  • संस्कृति जगेर्ना गर्दै महिला

      भोजपुर । पूर्वी अरुण गाउँपालिका ४, चरम्बीका ६४ वर्षिया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वषै धेरै भयो । बृद्ध उमेरमा पनि सिप, जाँगर र उत्साहले उनी अझै तन्नेरीभन्दा कम देखिँदैनन् । आदीबासी जनजातीको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुन्नु उनको साँझविहानको दैनिकी हो । विहान सबेरै उठेर साँझ अबेरसम...

  • कहिले पुग्छ वास्तविक किसानसम्म अनुदान ?

        भोजपुर । भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाका गणेश विष्टले ४ वर्षअघि १२ लाखको लगानीमा इलामबाट उन्नत जातको गाई ल्याएर व्यावसायिक गाईपालनमा लागे । उनको सो गाईफर्मबाट दैनिक ५० लिटर बढी दुध उत्पादन हुन्छ । सडकको पहुँच नहुँदा उनी ८ मोटरसाईकलबाट ८ सय किलोमिटर दुरीको सदरमुकाम धाउने गर्छन् । सास्ती हु...

  • भोजपुर विमानस्थल सडक कालोपत्रे सुरु

      भोजपुर । बर्षातका कारण लामो समय रोकिएको भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडकखण्डको कालोपत्रे काम सुरु भएको छ । ५ किलोमिटर दुरीको उक्त सडकखण्डको आवश्यक प्रक्रिया पुरा गरिएपनि निरन्तरको बर्षातले रोकिएको कालोपत्रे काम सुरु गरिएको हो । प्रदेश १ सरकारको १६ करोड ९२ लाख लगानीमा सम्पन्न गरिने कालोपत्रे...

  • बेलायत अर्थतन्त्र जोगाउनमा प्रयासरत

    लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मानवीय क्षतिका दृष्टिकोणले बेलायत हालसम्म विश्वमै पाँचौँ स्थानमा छ । कोरोनाबाट बेलायतमा ४२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी लन्डनमा मात्रै ३७ हजारको हाराहारीमा मृत्यु भएको छ । यसमा मर्ने नेपालीको संख्या ६८ पुगेको छ । अनुसन्धान संस्थाहरूका अनुसार ...

  • विचौलियाबाट हैरान किसान, मलमा बढ्दो कालोबजारी

      भोजपुर । कोरोनाको त्रास एकातिर अर्कोतिर बालीनालीमा लगाउने मल अभाव झेलिरहेका किसानहरु बिचौलियाबाट हैरान भएका छन् । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी भेटिएको छ । स्थानीय व्यापारीले तोकिएको मुल्यभन्दा चारगुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाईएको हो । अरुण गाउँप...

  • अत्याधिक वर्षातले रुद्राक्ष फस्टाएन, किसान चिन्तित

      भोजपुर । बर्षातले फल लाग्न नपाउँदै रुद्राक्षका दाना बोटमै कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षको सबै फूल झारेपछि खेती नफस्टाउने चिन्ताले योवर्ष किसानलाई निराश बनाएको छ । चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर्यात हुने रुद्राक्ष पछिल्लो समय विषादीका क...

  • गोर्खाको तस्विरअंकित पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने बेलायतको तयारी

    लन्डन । बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप बेलायतले उनीहरुको तस्विरसहितको पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने तयारी गरेको छ ।   देशको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विरअंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले ब...

  • कोभिड–१९ पछि हवाई उडानमार्फत विदेशबाट ४५ हजार ६ सय ७३ नेपाली फर्किए

    कोभिड-१९ को विश्वव्यापी महामारीपछि विभिन्न देश गएकामध्ये हालसम्म हवाई उडानबाट ४५ हजार ६ सय ७३ जना नागरिक स्वदेश फर्केका छन् । भारतसहित ३० देशबाट स्वदेशी र विदेशी विमानहरूको चार्टर उडानमार्फत यो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।   सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) द्वारा शुक्रवा...