• चरम लापारबाहीले पर्खाल भत्किएको निन्दा गर्दै युवाले दिए मेयरलाई सिमेन्ट र माटो उपहार

      भोजपुर । भोजपुरको नयाँ बसपार्कको पर्खाल निर्माणमा चरम लापारबाही भएको भन्दै भोजपुर नगरबासी युवाले नगरपालिकाको निन्दा गरेका छन् । पर्खाल बनाएको महिना दिन नपुग्दै भत्किएपछि नगरपालिकाको ध्यानाकर्षण गराउँदै युवाहरुले नगर प्रमुख कैलाशकुमार आलेलाई सिमेन्ट र माटो उपहार दिएका छन् । लाखौँको लगानीमा बनेको पर्खाल ...

  • निर्माण काममा चरम लापारबाही, महिना दिन पनि टिकेन बसपार्कको पर्खाल

      भोजपुर । निर्माण काममा चरम लापारबाही भएपछि भोजपुर बसपार्कको पर्खाल एक महिना नपुग्दै भत्किएको छ । प्राविधिक ईस्टिमेट अनुसारको गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका ७, कोदारस्थित बसपार्कको पर्खाल भत्किएको हो । भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेक...

  • स्वास्थ्य सामग्री खरिद प्रकरण : छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ — लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक ल...

  • टेलिकमको करोडाँैको सामान अलपत्र, सिंगो गाउँबासी नै सुचनाबाट प्रभावित

      भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौँको सामान अलपत्र बनेको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले करोडौँको सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन । तात्कालिन स...

  • बसपार्कको सञ्चालनमा नआउँदा दुरुपयोग बढ्यो

      भोजपुर । ढलान गरिएको कम्पाउण्डमा बालुवा र ढुंगाको थुप्रो । व्यक्तिगत प्रयोजनका लागि राखिएका फलामे रडका चाङ । यत्रतत्र छरिएका निर्माण कम्पनीका सामानहरु । लाखौँको लगानीमा बनेको एकमात्र भोजपुर बसपार्कको यो पछिल्लो अवस्था हो । स्थानीय सरकारले चासो नदिँदा उक्त बसपार्क अहिले व्यक्तिगत र कम्पनीका निर्माण सामाग्र...

  • ट्याक्सी र सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

    सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले उपत्यकाभित्र ट्याक्सी चलाउन दिने निर्णय भएको बताएका छन् ।   त्यस्तै, खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने पनि निर्णय गरेको बताए । उनले यात...

  • ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिद्धारा राहात वितरण

    काठमाडौं । कोरोना भारस (कोभिड १९) को महामारीले सिर्जना गरेको असामान्य परिस्थितीबाट गुज्रिएर समस्यामा पर्दै आएकाहरुलाई समानताको आन्दोलन गर्दै आइरहेका ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले राहात वितरण गरेको छ ।   कोरानाको महामारीले दैनिक जीवन यापन गर्न समस्या परेकाहरुलाई ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष स...

  • जिर्ण भवनबाटै स्वास्थ्य सेवा, जोखिम मोल्छन् स्वास्थ्यकर्मीहरु

      भोजपुर । ०७२ सालको महाभुकम्पले अति जिर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहमा जोखिम बढेको छ । जिर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसंगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । कन्स्ट्रक्शनका स...

  • लकडाउनमा अखाद्य सामानको बढ्दो विगविगी

      भोजपुर । लकडाउनको मौका छोपी जथाभावी म्याद गुज्रिएका दैनिक उपभोगीय सामान बेचिने गरेको पाईएको छ । म्याद सकिएका, अखाद्य र पुराना उपभोगीय बस्तहरु बेचिरहेको गुनासा बढेपछि स्थानीय प्रशासनले गरेको अनुगमनमा यस्तो पाईएको हो । सदरमुकामका दर्जनबढि पसलमा गरिएको अनुगमनले ३० हजार बराबरको अखाद्य वस्तु बरामद गरेको थियो ...

  • मल कालोबजारी गर्नेमाथि छानविन गर्न समितिकै ढिलाई

      भोजपुर । छानविन समितिले नै आनाकानी गरेपछि कृषि अनुदान मलमा कालोबजारी गर्ने दोषीमाथि छानविन हुन सकेको छैन । अरुण गाँउपालिकाको जरायोटार भर्लाबोटस्थित अनुदानमा ल्याईएको कृषि मलमा कालोबजारी गर्नेमाथि समितिबाटै ढिलाई भएपछि छानविन हुन नसकेको हो । अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एण्ड सप्लायर्सले अनाधिकृ...