भोजपुर । भोजपुर हातेमालो सेवा समाज युएईले अलऐन क्षेत्रिय समिति बिस्तार गरेको छ । केन्द्रिय अध्यक्ष भिम थापाको सभापतित्वमा सम्पन्न पहिलो अलऐन क्षेत्रिय अधिबेशनले हेम भण्डारीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । गत अप्रिल २६ मा पहिलो एकता अधिबेशन सम्पन्न गरेको समाजले दिपक थापामगरको नेतृत्वमा अबुधाबी...
पर्यटन
-
-
भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड तथा आगजनी ( फाेटाे फिचर )
भोजपुर । जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो । अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर स...
-
षडानन्द सिताराम गुठी संरक्षण विहिन
दिंला, भोजपुर । शिक्षाको अग्रज्योति आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढसयबर्ष अगाडि स्थापना गरेको षडानन्द–सिताराम गुठी संरक्षणको अभावले गुमनाम हुदै गएको छ । गुरुकुल पाठशाला, सयौ रोपनी जग्गा, अचल सम्पति र भौतिक संरचना अस्तव्यस्त र बेखबर अवस्थामा छन् । दशक लामो देशमा चलेको द्धन्द्धले प्रभावित बनाएको गुठी शान्ति स्थ...
-
भोजपुरमा गाउदै नाच्दै रमाए कैदीबन्दी
भोजपुर । ‘मेरो घर छैन म कहाँ जाउँ, म यहि बस्छु वाहिरा गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक शुरु हुन्छ...। नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदि जिवन विताइ रहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङ्गको गहभरी झरे, तामाङले धेरै पटक आशुलाई रोक्न खोजे सकिनन् । अस्मितालाई लागेको थियो, कैदि जिवन विताउँदा पनि का...
-
करेन्ट लागेर एकको मृत्यु
भोजपुर । भोजपुरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै ज्यान गएको छ । भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको विजुलीको नांगो तार हटाउने क्रममा स्थानीय ३५ वर्षिय शम्भु विसुंखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधार...
-
बेरोजगारलाई २५ दिनको रोजगार
भोजपुर । भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले योेग्य ईच्छुकहरुलाई २५ दिनको रोजगार प्रदान गरेको हो । गाउँपालिकामा बेरोजगार र काम गर्न ईच्छुक जनाउँदै फारम भरेपनि ...
-
नेपालमा अब बिजुली गाडी
सरकारले पेट्रोल-डिजल गाडी आयातमा कडाइ र बिजुली गाडी आयातमा सहुलियतको नीतिसहित व्यापार घाटा कम गर्ने कार्ययोजना पास गरेको छ। मन्त्रिपरिषदले केही दिनअघि पास गरेको यस्तो नीतिले मुलुकलाई क्रमश: पेट्रोलियमबाट बिजुली गाडीको युगमा लैजानेछ। यसले अपनाएका रणनीतिले नेपालमा बिजुली गाडीको युगलाई रफ्तारका साथ अघि बढाउनेछ। ...
-
अवैध हतियारसहित दुई पक्राउ
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका ३, सिद्देश्वरका ४६ वर्षिय जितकुमार राई र सिद्देश्वरकै ३६ वर्षिय लालबहादुर भुजेललाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा उनीहरुलाई बुधबार विहान घरबाटै गिरफ्तार गरेको ईन्सपेक्टर ...
-
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा आनी छोइङ डोल्मा
विश्व शान्ती र सद्भावनाको लागी निरन्तर लागी परेकी ‘फुलको आँखामा फुलै संसार’ गीतबाट चर्चित आनी छोइङ डोल्माको नाममा विदेशबाट स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्रीएपछी खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशङ्कामा अनुसन्धान सुरु भएको छ । स्रोत नखुलाई हङकङबाट तीन पटक गरी १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित...
-
विकासमुखी बजेट नभएको जनप्रतिनिधीको गुनासो (भोजपुरका कुन स्थानीय तहमा कति बजेट ? विवरणसहित)
भोजपुर । गत जेठ १५ गते संघीय सरकारले विनियोजन गरेको बजेट गाउँतहको लागि नभई शहरमुखी भएको जनप्रतिनिधीले गुनासो गरेका छन् । कर्मचारी अभाव झेलिरहेको स्थानीय सरकार केन्द्र सरकारको बजेटप्रति उनीहरु निराश देखिएका हुन् । प्रस्तुत बजेटबाट भोजपुरका ९ वटै स्थानीय तहका लागि कुल २ अर्ब १८ करोड २ लाख अनुदान विनियोजित गरेको थियो ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 10
- Next Page »










