• भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने

    भोजपुर । भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककोे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन गर्दै नयाँ नियम लागु गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए । वडाले प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जान बाध्य बनाउने उद्देश्यले यो नियमा लागू गर...

  • नगरपालिकाले चासो नदिएपछि बन्द सडक वस व्यवसायीले खने

    भोजपुर । डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सकृयतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्वा हुदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यावसायीहरुले वन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुव...

  • नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको महाधिवेशन सम्पन्न

    लण्डन । विगतको समीक्षा र भावी कार्ययोजना तय गर्दै नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा आईतबार १८ तारिखमा महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार र विशेष अतिथिमा आदिवासी ...

  • बेलायतमा उपेन्द्र सुब्बाको कविता र ठटयौली

    लण्डन । निर्धारित समयभन्दा दुईघण्टा ढिला युद्ध कवि काङमाङ नरेशले ‘गोजीमा कविता भेटे’ भन्ने उपेन्द्र सुब्बाको कविता लय वाचन गर्दै कार्यक्रमको विधिवत शुरुवात गरे । प्राय :गरिने कार्यक्रम भन्दा भिन्न तवरले सञ्चालन गरिएको कार्यक्रममा कवि उपेन्द्र सुब्बालाई काङमाङ नरेशले मञ्चमा बोलाए । कवि शशी सुब्बा थापाले ‘फूलमाला’ र ...

  • भोजपुरको पाैवादुङमा गाउँपालिकामा सार्वजनिक विदा

    भोजपुर । जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिकाले साउन २९ गते सार्वजनिक विदा दिएको छ । पौवादुङ्मा गाउँपालिक–१ श्यामशिलाका वडाअध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको शोकमा साउन २९ गते सार्वजनिक विदाको घोषणा गरेको हो । वडा अध्यक्ष पाण्डेको गत साउन १८ गते निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । गाउँ कार्यपालिका...

  • स्ववियूको पहलमा लाईसेन्स तयारी कक्षा

    भोजपुर । स्वतन्त्र विद्यार्थी यूनियन भोजपुरले शिक्षक सेवा आयोगले लिने शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) तयारी कक्षा शुरु गरेको छ । नेपाली विषयको एक महिनासम्म तयारी कक्षा सञ्चालन हुने स्ववियूले जनाइएको छ । आइतबारबाट शुरु भएको कक्षा यहि असोज ९ देखि ११ गते सम्मका सञ्चालन हुने लाइसेन्सको परिक्षालाई लक्षित गरेर स...

  • भोजपुरमा विराटनगर जादै गरेको यात्रुबहाक बस पल्टियो, सात जना घाइते

    भोजपुर । भोजपुरमा अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुबहाक वस पल्टिएको छ । मे १ ख ३१ ६४ नम्बरको मध्यपहाडी लाेक मार्गका अन्र्तगत गुप्तेश्वर र सिद्धेश्वरकाे सिमानमा पर्ने चप्पिरे खोला नजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जनाएको छ । ट्रनिङ्ग काट्ने क्रममा बस भित्तमा ठोक...

  • भोजपुरको याकु प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसुती वडा

    भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको छ । वार्ड क्षेत्रभित्रका सबै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसुती गराएकाले एक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको हो । साविकको याकु गाविस रहेको यस वडाको स...

  • पूर्वराजालाई नागार्जुनबाट निकाल्ने प्रचण्डको धम्की

    नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन्। सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटनमा अध्यक्ष दाहालले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको भन्दै यस्तो चेता...

  • भोजपुरमा वडाध्यक्षको निधन

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं.–१ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्...