• के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

      काठमाडौं । साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन् । शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन् । साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ । तर, के साँच्चिकै हरियो रङ भगवान शिवलाई मन ...

  • कारागारको जिर्ण भवनमा खचाखच कैदीबन्दी

      भोजपुर । जिल्ला कारागार भोजपुरमा क्षमताभन्दा बढि कैदीबन्दी हुँदा कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको छ । जिर्ण भवनमा क्षमताभन्दा झण्डै ३ गुणा बढि कैदीबन्दी भएपछि कैदीबन्दीलाई खानपान, शौचालय, सुत्ने लगायत भौतिक व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको छ । ३० वटा पुरुष र १० वटा महिला कैदी गरी ४० जनाक...

  • भोजपुर दर्पण सम्बन्धी राजधानीमा छलफल

    काठमाडौँ । भोजपुरको समग्र विषयलाई समेटेर प्रकाशन गर्न लागिएको बृहत् ग्रन्थ ‘भोजपुर दर्पण’ को तयारीको बारेमा राजधनीमा छलफल भगरेका छ्न् । भोजपुर मातृभूमि बौद्ध—जोरपाटी एकता समाज, काठमाडौँले प्रकाशन गर्न लागेको उक्त ग्रन्थमा समाविष्ट गरिने विषयहरू सम्बन्धी उक्त भेलामा छलफल गरिएको थियो । यसअघि जिल्लाका केही स्थानीय ...

  • पहिरो पिडित परिवारलाई गाउँपालिकाको राहत

    भोजपुर । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङ कुमार राईको परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पिडित राईलाई गाउँपालिकाले जनही २५ हजारका दरले ७५ हजार र आवास निर्माणका लागि २० हजार गरी ९५ हजार राहत रकम हस्तारन्तरण गरेको हो । प्राकृतिक विपत्मा परिवार गुमाएका पिडितलाई सहयोगी भ...

  • भोजपुरमा पहिरोबाट सय घरपरिवार विस्थापित, कष्टकार रात काट्दै पिडित

    भोजपुर । भोजपुमा पहिरोबाट १ सय घरपरिवार विस्थापित भएका छन् । गत हप्ता परेको लगातारको वर्षात्का कारण पहिरोले घर जाखिममा परेपछि ति परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थपित भएकाहरु पाल तथा छिमेकीको घरमा दु:खले रात काट्न वाध्य छन् । विस्थापितमध्ये भोजपुर नगरपालिकामा १४ घरपरिवार, ट्याम्केमैयुङ्...

  • पहिरोमा ज्यान गुमाउनेका परिवारलाई रामप्रसाद राई गाउँपालिकाको राहत

    भोजपुर । पहिरोमा ज्यान गुमाएका परिवारलाई रामप्रसाद राई गाउँपालिकाले राहत वितरण गरेको छ । गत असार २८ गते पहिरोमा परि ज्यान गुमाएका वडा नम्बर ५ मानेभञ्ज्याङका एकै परिवारका मृतक तीन जनाको नाममा जनहि २५ हजारका दरले ७५ हजार र अस्थायी आवासका लागि २० हजार गरी ९५ हजार मृतकका परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ...

  • खुकरी प्रहारबाट भेडिगोठ हेरालु गम्भिर घाईते

    भोजपुर । भेडाको बथान चराईरहेको बेला खुकुरी प्रहार भएपछि एक भेडिगोठ हेरालु गम्भिर घाईते भएका छन् । षडानन्द नगरपालिका ९, किमालुङको निगालेका तेजिन्द्र बस्नेतलाई भेडा चराईरहेका बेला बाटोमा हिँडिरहेका दुई युवाले गालीगलौजसहित खुकुरी प्रहार गरेपछि गम्भिर घाईते भएका हुन् । बिहिबार साँझ करिब ५ बजेतिर टेम्के मैयुङ गाउँपालिक...

  • बाढीपहिरो अपडेट : ९० को मृत्यु, २९ अझै बेपत्ता

    काठमाडौँ - असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।   विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै १२ हजार घर ...

  • उपेन्द्र सुब्बाको लण्डनमा कविता बाचन

    लण्डन । नेपाली साहित्यमा फरक विधाको प्रतिनिधित्व गर्ने कवि तथा लेखक उपेन्द्र सुब्बाको एकल कविता बाचन लण्डनमा हुने भएको छ । यही १६ तारिखमा लण्डनको हेरो बरो फुटबल क्लवको हलमा सुब्बाको एकल कविता बाचन हुने भएको हो । सिलिचुङ साप्ताहिक र सिलिचुङ डटकमको आयोजनामा हुन लागेको कविता बाचन कार्यक्रममा सुब्बाले उनका चर्चित कवित...

  • भोजपुरमा पोखरीमा डुबेर भोजपुरमा दुइको मृत्यु

    भोजपुर । जिल्लाको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । हिजो मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउ...