• ओली सरकारको असंवैधानिक कदमको विरोधमा भोजपुरमा मशाल जुलुस प्रदर्शन

      भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोध गर्दै भोजपुरमा राँके जुलुस प्रदर्शन भएको छ । सरकार विरुद्ध लगातार विरोध सभा गर्दै आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संयुक्त राँके जुलुस निकालेका हुन् । अनेरास्ववियू र युवा संघ...

  • मौलाउँदै बालिका बलात्कारका घटना

      भोजपुर । गत वैशाख २६ गते टेम्केमैयुङ गाउँपालिका ७, कोटस्थित एक १४ वर्षिया बालिका बलात्कृत भईन् । शारिरीक अवस्थाले अशक्त र सुस्त मनस्थितीकी ती बालिकालाई स्थानीय ६६ वर्षिय काजीमान सुयलले घरमा कोहि नभएको मौका छोपी करणी गरे । प्रहरीका अनुसार अभियुक्त सुयललाई अदालतको निर्देशन अनुसार पुर्पक्षका लागि कारगारमा रा...

  • भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

      भोजपुर । भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राज्यको सेवासुविधाबाट नागरिकलाई छिटोछरितो रुपमा प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । सबै नेपाली नागरिकलाई व्यक्तिगत सूचना, विवरणको एकिकृत व्यावस्थापन, सरकारी सेवासुविधा र विकासे आयोजनामा आबद्ध गराउन सहजता पु¥याउन परिचयपत्र वितरण...

  • भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप

      भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । ...

  • भोजपुुरमा आफ्नै सौतेली आमासंग मिलेर बाबुको हत्या, लाश फ्याल्न पाँच हजार रुपैँया

      भोजपुर । भोजपुरमा आफ्नै सौतेली आमासंग मिलेर बृद्ध बाबुको हत्या गरिएको छ । भोजपुर नगरपालिका ११, आम्तेकका ६५ वर्षिय हरिबहादुर राई र उनकी कान्छी आमा ५६ वर्षिया कर्णशोभा राईले ८८ वर्षिय दलबहादुर राईको हत्या गरेको खुल्न आएको हो । हरिबहादुरले कान्छी आमासंग मिलेर गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या...

  • भोजपुरमा उधौँलीको धुमधाम (फोटोफिचर सहित)

      भोजपुर । भोजपुरमा किँरात येलेदोङ ५०७९ को उधौँली पर्व धुमधामले सुरु भएको छ । प्रकृतिपुजक किँरातहरुले बैशाख पूर्णिमाको उभौँलीपछि अन्न भित्राएको खुशीयालीमा कुलपितृ सम्झनामा साकेला नाच्दै उधौँली पर्व मनाउने गर्छन् । किराँत राईहरुले आफ्नो मौलिकतालाई पुस्तान्तरण गर्दै लैजाने माध्यमका रुपमा लिईने उधौँलीमा भुमिप...

  • इलाका प्रशासनबाट दैनिक सेवा पुनः सुचारु

    भोजपुर । विगत ८ महिनादेखि कार्यालय प्रमुख विहिन बनेको इलाका प्रशासन कार्यालय दिङ्लाबाट दैनिक सेवा पुनः सञ्चालनमा आएको छ । कार्यालयको कामू अधिकृतको रुपमा कर्मचारी आएपछि दैनिक प्रशासनिक कार्यसम्पादन पुनः सुचारु भएको हो । गत ०७५ चैत १४ गते कार्यालय अधिकृत बिजय राईको सरुवा भएपछि सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्य...

  • कृषि तथा पशुपालनबाट गाउँमै सफल उद्यम

    भोजपुर । पौवादुङ्मा गाउँपालिका तिवारीभञ्ज्याङका दिपक सुवेदी ०७६ मा मलेसियाबाट फर्के । दुई चार पैसाको मोहले करिब ४ वर्ष विदेशिएका उनले न कुनै सोचे जस्तो काम न सोचेजति पारिश्रामिक नै । अन्तत निराश बनेर घर फर्किए । विदेशमा बगाएको पसिनाले कुनै लछारपाटो नलागेपछि गाउँमै केहि गर्ने चाहले ५ वर्षअघि कुखुरा पाल्न थाले । नभन्...

  • भोजपुरमा सुरु भयो वैज्ञानिक वन व्यवस्थापन, आयआर्जनमा बृद्धि हुने

    भोजपुर । सामुदायिक वनलाई आयमूलक बनाउने उद्देश्यले पहिलोपटक वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ । वनलाई दिगो व्यवस्थापन गर्दै उपभोक्तालाई आयआर्जनको श्रोतमा निर्वाहमुखी बनाउन डिबिजन वन कार्यालय भोजपुरले यो कार्यको थालनी गरेको हो । अहिले ५ सय ६२ उपभोक्ता सामुदायिक वन र एक सय ९१ कबुलियती वन छन । जसमा सामुदायिक व...

  • बर्षातले घरगोठ भत्किँदा चौपाया मरे, बाटो विग्रिएपछि सास्ती

    भोजपुर । अविरल वर्षातले जिल्लाका विभिन्न ग्रामिण भेग घर तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले आमचोक गाउँपालिका ४, बालंखामा स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर, रामप्रसाद राई गाउँपालिका १, ओख्रेमा स्थानीय धन वहादुर राईको एकतले घर र अरुण गाउँपालिका ५, याकुमा स्थानीय रमेश ढकालको घर भत्काएको छ । कुनै मानवी...