• उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, २६ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीबीच आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मित्रता, आपसी हित र सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको...

  • बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

      भोजपुर ।  जिल्ला अदालत भोजपुरले ११ वर्षिया बालिकालाई बलात्कार गरि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ५, दोभाने सालेवाका २० वर्षिय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधिश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले पिडक राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको...

  • धुलाम्मे सडकले सर्वसाधरण हैरान, रुघाखोकीको प्रमुख कारण सडकको धुलो

      भोजपुर । बर्षातमा हिलो र हिउँदमा धुलोको सास्ती खेप्ने सर्वसाधरणलाई पहाडमा कच्चि सडकको कष्टकर यात्रा नौलो होईन । हिँउद सुरु भएसंगै समयमै कालोपत्रे नभएका जिल्ला बाहिरभित्रका मुख्य सडकखण्ड, कच्ची सडकहरु यतिबेला धुलाम्मे बनेको छ । जसले दिनहुँ सयौँको संख्यामा भोजपुरदेखि धरान, विराटनगर, काठमाडौँ आउजाउ गर्ने यात...

  • हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै मृत्यू

    काठमाडौँ । ताप्लेजुङमा बुधबार मध्यान्ह भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम् र फुरुम्बु गाउँपालिकाको मध्यभागमा रहेको सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाई धरानका...

  • पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न, सभाबाट दुई पत्रकार सम्मानित

      भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न भएको छ । टेम्के मैयुङ गाउँपालिका छिनामखुस्थित पर्यटकिय गन्तव्यको रुपमा स्थापित गोठेसिं होमस्टेमा सम्पन्न सभाको औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो । सभाले विगत लामो समयदेखि भोजपुरको पत्रकारिता क्षेत्रमा जिल्लाको जनसरोकारका विषयमा पु¥याएको यो...

  • मेयरको मोटरसाईकलले ठक्कर दिँदा ११ वर्षिय बालक गम्भिर घाईते

      भोजपुर । आईतबार स्कुलबाट सरस्वती पुजा गरेर फर्कदैँ गर्दा भोजपुर नगरपालिका ७, बैङ्करोडस्थित अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षिय गोकुल भुजेलले चलाईरहेको को २९ प ३३५४ नम्बर प्लेटको बुलेट मोटरसाईकलको ठक्करबाट टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्ण घर भई हाल सदरमुकामको पोखरे बस्दै आएकी गोमा राईकी ११ वर्...

  • ७ वर्षपछि फरार अभियुक्त पक्राउ

    भोजपुर । अवैध गर्भपतन मुद्धामा ०६९ साल जेष्ठ २५ गते जिल्ला अदालत भोजपुरबाट ३ वर्ष कैद सजाय फैसला पाएका आमचोक गाउँपालिका ३, थिदिङखाका राजु भनिने ३९ वर्षिय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । सजाय पाएपछि फरार भएका अभियुक्त राईलाई खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय घोरेटारले यहि माघ १७ गते पक्राउ गरि जिल...

  • पत्रकार राई र कोइरालालाई श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने

    भोजपुर । यो वर्षको श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको आफ्नो छैठौँ साधारण सभाबाट सिलिचुङ साप्ताहिक पत्रिका तथा सिलिचुङ अनलाईन डटकमका प्रधान सम्पादक किरण राई र दि हिमालय टाइम्सका जिल्ला सम्वाददाता निरोज कोइरालालाई सम्मान गर्न लागिए...

  • मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरु (फोटोफिचरसहित)

      भोजपुर । भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे काम सुरु भएको छ । सडकको स्तरोन्नती कामले गती लिएसंगै पहिलो प्याकेज अन्र्तगतको सेरा खोलादेखि भोजपुर सदरमुकामसम्मको साढे ७ किलोमिटर दुरीको सडकखण्डमा कालोपत्रे काम थालिएको हो । मध्यपहाडी ...

  • निःशुल्क शल्यक्रियाले बृद्धबृद्धा दंग

    भोजपुर । भोजपुर नगरपालिका बोखिमकी ८५ वर्षिया मनमाया राई निःशुल्क आँखा उपचार हुन्छ भनेर पुरानो डबली (टक्सार) आईन् । रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सुचना सुनैकै भरमा शिविरमा भर्ना भएकी मनमायाले मोतियाविन्दुको सफल उपचारपछि खुशी भईन् । शिविरबाट जिल्लाभित्र र बाहिरका सात सय ५० जना आँखाका विरामीले उपचार पाएका...