भोजपुर । हिजोआज हाम्रा गाउँघरमा बिहेकार्जोमा नेपाली लोकबाजाको सट्टा अत्याधुनिक प्रविधी (रेडियो, उफर, साउण्डबक्स, एम्लिफायर जस्ता) को प्रयोजन बढि हुने गरेको छ । बढ्दो आधुनिक परिवेश र विदेशी कलाप्रतिको रुचिले पहिलेजस्तो गाउँघरमा नेपाली लोकबाजाहरु क्रमशः हराउने क्रममा छन् । वर्षौँदेखि चल्दै आएको लोपन्मुख मौ...
News
-
-
जारी शैक्षिक आन्दोलनः भ्रम र वास्तविकता
नेपाली शिक्षकर्मीहरु अहिले चरणबद्ध रुपमा आन्दोलनरत छन् । हामी सबैलाई सर्वविदितै छ तथापि केही भ्रमहरु पनि छन् कि शिक्षकहरु पढाउन छोडेर अधिकारका लागि आन्दोलनमा रे ? के को आन्दोलन ? शिक्षामा गुणस्तर छैन ? निजि विद्यालयमा सबैका नानीहरु लान थालिसके आदि इत्यादि । नेपाली शिक्षकर्मीहरुले विना आन्दोलन यो मुलुकमा कुनै पनि से...
-
नक्शापासको स्विकृत गर्ने कर्मचारी अभावमा भुकम्पपिडीतकाे अनुदान रोकियो
भोजपुर । किस्ता अनुदानबाट बनाईएको घरको नक्शापासको सिफारिस स्विकृत गर्ने कर्मचारी नभएपछि भुकम्पपिडीतको किस्ता अनुदान निकासा हुन ढिलाई भएको छ । करिब दुई महिनाअघि जिल्लाबाट दोश्रो र तेश्रो गरी ६ सयको हाराहारीमा भुकम्पपिडीतका घरनक्शापासको सिफारिस शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटा पठाईए पनि स्विकृत गर...
-
जुनसुकै कैदीले अब उन्मुक्ति नपाउने
भोजपुर । जिल्ला अदालत भोजपुुरले कैद र जरिवाना फैसला गरेका व्यक्तिहरुलाई जुनसुकै सरकारी कार्यालयबाट पनि पक्राउ पर्न सक्ने बताएको छ । अब सरकारी कार्यालयहरूले कुनै पनि व्यक्तिको तीन पुस्ते विवरणसहित कुनै अपराधसँग जोडिएको छ र छैन भन्ने हेरेर मात्र सेवा दिने भएको हो । त्यसका लागि जिल्ला अदालत भोजपुरले चालु आर्थिक वर्षको...
-
भोजपुरमा देशव्यापी शिक्षक धर्नाको समर्थन
भोजपुर । नेपाल शिक्षक महासंघले देशव्यापी रुपमा गरेको धर्ना तथा विरोध सभा भोजपुरमा पनि गरिएको छ । महासंघको निर्देशन अनुरुपको २६ बुँदे मागपत्र सहित नेपाल शिक्षक महासंघ जिल्ला शाखा भोजपुरले पनि शुक्रबार विहान सवा १० बजे शिक्षा विकास तथा समन्वय इकाई भोजपुरको कार्यालय अगाडी धर्ना तथा विरोध सभा राखेको थियो । २०७५ साल जे...
-
आगालागीमा साढे १४ लाख बराबरको क्षती
भोजपुर । जिल्ला प्रहरी कार्यालय नजिकै अपरान्ह एक घरमा आगालागी हुँदा साढे १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका ७, का स्थानीय गोविन्द सुन्दासको घरमा दिउँसो करिब साढे ११ बजेतिर विद्युत सर्ट भई आगालागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरको दोश्रो तलामा रहेको कोठामा विद्युत सर्ट भई सु...
-
फुल बेचेर तिहार खर्च
भोजपुर । भोजपुर नगरपालिका बोखीमकी तारा राई विहान सबेरै थुन्से (बाँसको चोयाले प्वाल नबनाई बुनेको पारम्पारिक सामान बोक्ने डोको) मा भरिभराउ सयपत्री फुलका गुच्छा बोकेर सदरमुकाम धाउने गर्छिन् । यसरी बजार ल्याएको फुलको व्यापारबाट उनले दैनिक नौ सयदेखि १२ सय रुपैँयासम्म कमाई गरेकी छन् । फुलको व्यापार लिएर उनी लगायत गाउँगाउ...
-
दुर्गममा बजार अनुगमन
भोजपुर । जिल्ला अति दुर्गम भेग साल्पासिलिछो गाउँपालिकामा ग्रामिण भेगका सोझा गाउँले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै पहिलोपटक बजार अनुगमन गरिएको छ । प्रशासन र साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा बजार अनुगमन गर्ने क्रममा गाउँपालिकाको वडा नं १ र २ कुलुङका केहि स्थानिय बजारका थोक किराना पसलहरुमा ...
-
चिनियाँ रुद्राक्ष व्यापारीलाई गाउँ पस्न बन्देजपछि किसानको व्यापार चौपट
षडानन्द नगरपालिका दिङ्लास्थित नर्सरी गरिएका रुद्राक्ष । तश्विर/सिलिचुङ भोजपुर । उत्तरी भेगको प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको रुद्राक्षलाई मंहगो मुल्य लगाएर किन्ने व्यापारीमाथि लगाईएको प्रतिबन्धले किसान मारमा परेका छन् । जिल्लाको उत्तरी षडानन्द नगरपालिका क्षेत्रमा बर्षेनी करोडौँ मुल्यमा किनबेच हुने रुद्राक्ष...
-
भिषणको ‘खुर्सानी डल्ले’ ले ततायो दिङ्ला
भोजपुर । साँझको चिसोचिसो सिर्र चलेको हावासंगै ढल्किँदै गरेको साँझ एकाएक गडगडाहट तालीको साथ हजारौँ दिङ्लाली दर्शकको चिच्याहटले गर्मियो जब स्टेजमा ‘खुर्सानी डल्ले’ अर्थात गायक भिषण मुकारुङले ‘ईन्ट्री’ मारे । मध्यान्हपछि निकै सुस्ताएको माहोल भिषणले ‘खुर्सानी डल्ले, मै जस्तो दुःखीलाई लैलै पत्याउँछो कोल्ले’ गितक...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 20
- Next Page »












