• रोमाञ्‍चक बन्दै ए डिभिजन

    सुरुबाटै ‘फिजिकल’ बनेको साविक विजेता मछिन्द्र क्लब र न्यु रोड टिम (एनआरटी)बीच सोमबार साँझ सम्पन्‍न खेलको पहिलो हाफमा मछिन्द्रले एक गोलको अग्रता बनायो। ५८ औं मिनेटमा एनआरटीले बराबरी गर्यो भने मछिन्द्रले पुन एक गोल गर्दै २–१ गोलअन्तरले खेल जित्यो।   यससँगै सोमबार राति तीन हजार दर्शकमाझ सहिद स्मारक ए डिभिजन...

  • कतारविरुद्ध नेपालकाे ऐतिहासिक जित

    कप्तान रुविना क्षत्री र सरस्वती कुमारीको उत्कृष्ट प्रदर्शनमा कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले एक खेल अगावै घरेलु टोली विरुद्धको टि ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको छ।   बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। नेपालले दिएको १ सय ३० रन...

  • अष्ट्रेलियाले टी–२० विश्व कप उपाधि जिते

    न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलियाले विश्वकप उपाधि जितेको छ । आईसीसी टी–२० विश्व कप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको हो ।   न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायो । अष्ट्रेलियाका लागि डेभिड व...

  • नेपाली युवा रहेको भारतीय गोर्खा राइफल्सले जित्यो विश्वभरका सैनिकहरुको ओलम्पिक ‘क्याम्ब्रियन पेट्रोल’

    काठमाडौं । नेपाली नागरिकहरु र नेपाली मुलका भारतीय नागरिक भर्ती भएको भारतीय सेनाको गोर्खा राइफल्सको ५ औं बटालियनले विश्व प्रसिद्ध क्याम्ब्रियन पेट्रोल प्रतिष्पर्धामा स्वर्णपदक प्राप्त गरेको छ । कोभिड १९ का कारण यसपल्ट यो प्रतिष्पर्धामा नेपाली सेनाले सहभागिता जनाएको थिएन ।   संसारभरका सेनाहरुको ओलम्पिक प्रतिष्...

  • अमेरिकामाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ — कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।   ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्‍यो । कुशलले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ९३ बल खेली ...

  • १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

    पोर्चुगिज कप्तान तथा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएर स्पेनिस क्लब रियाल मड्रिड गएका थिए ।   न् २०१८ मा स्पेन बसाई टुङ्ग्याउँदै इटालियन क्लब युभेन्टस गएका रो...

  • टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

    जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० ...

  • ओलम्पिककी सबैभन्दा कामुक खेलाडी

    जारी टोक्यो ओलम्पिकमा कैयौं खेलाडीहरु पदक जितेर चर्चित भएका छन् । तर, जर्मनीकी एक खेलाडी खेलका कारणसँगै आफ्नो सुन्दरताका कारण चर्चित बनेकी छिन् । जर्मन एथलिट एलिसा स्मिडलाई यसपटकको ओलम्पिककी सबैभन्दा कामुख खेलाडी भनिएको छ । तर, एलिसा स्वयं मने आफूलाई यो ट्याग दिइएको मन पराउँदिनन् ।   २२ वर्षकी एलिसाका इन...

  • गौरिका सिंहले टोकियो ओलपम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्

    नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।   बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमा...

  • इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

    घरेलु टोलि इंग्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युईएफए युरो २०२० को उपाधि जितेको छ।   वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा इंग्ल्याण्डलाई पेनाल्टीमा ३ – २ गोलले हराउँदै इटालीले दोस्रो पटक युरोकपको उपाधि हात पारेको हो।   निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकियपछि खेल अतिरिक्त...