लन्डन । अरुको नेतृत्व स्वीकार नगर्ने र जातीय विखण्डनकारीहरुले संस्थाभित्र विवाद सिर्जना गरेको गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताएका छन । एनआरएनए बेलायतभित्र खास बिषयमा विवाद नभई केही स्वार्थ समुहहरुको झुण्डले आफ्नो स्वार्थ अनुकुलका लागि विवाद सिर्जना गर्न खोजेको अध्यक्...
प्रवास
-
-
बेलायतमा बृहत नेपाली मेला (फोटोफिचर)
लन्डन । बेलायतमा बृहत रुपमा नेपाली मेला सम्पन्न भएको छ । आइतबार लन्डनको फेल्थामस्थित केम्पटन पार्क रेसकोर्समा बृहत रुपमा १३ औं नेपाली मेला सम्पन्न भएको हो । मेलामा बेलायतको विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती रहेको थियो । मेलामा विभिन्न जातजातिको संस्कार संस्कृति झल्कने खालको प्रर्दशनी सम...
-
गोर्खा बार्ता : टिओआर निमार्णको बैठक विनानिष्कर्ष टुंगिएपछि गेसोद्धारा दु:ख व्यक्त
लन्डन । बेलायत र नेपाल सरकारवीच गोर्खाहरुको समस्या समाधान गर्न हुन लागेको बार्ताको टर्म्स अफ रिफेन्स (टिओआर) निमार्णका लागि बसेको पहिलो बैठक विना निष्कर्ष टुंगिएपछि गोर्खा भूतपूर्व सैनिक संघ गेसोले दुख व्यक्त गरेको छ । बेलायती पक्षले बार्ताकै एजेण्डा नै मोडन खोजेर बैठक विना निष्कर्ष टुंगिएपछि गेसोले दु...
-
एनआरएनए बेलायतले पत्रकारहरुसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने
लन्डन । नेपालका टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरु लन्डन आइपुगेका छन् । विभिन्न मिडियामा आवद्ध १० जना पत्रकारहरु शनिवार बिहान लन्डन हिथ्रो उत्रिएका हुन् । लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश...
-
त्रिपक्षीय बार्ता गोर्खाहरुका लागि कतिको फलदायी होला ?
समाचार टिप्पणी लन्डन । यसैबर्षको फेव्रअरी र मार्च भित्रमा गोर्खाहरूको समस्या समाधानका लागि गोर्खाहरूकै संलग्नतामा नेपाल र बेलायत सरकारवीच बार्ता हुनपर्ने थियो । नेपालमा राजनीतिक परिस्थिती फेरवदलले तत्कालीन बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई सरकारले फिर्ता बोलाएपछि गोर्खाहरूको बार्तामा उल्झन पैदा भयो ...
-
गोर्खा बार्ता सेप्टेम्बरदेखि शुरु भएर जनवरीमा सकिने
लन्डन । गोर्खाहरुको समस्या समाधान लागि हुने भनिएको त्रिपक्षीय बार्ता सेप्टेम्बरमा शुरु भएर जनवरीमा सकिने भएको छ । यही महिनाको २२ तारिखपछि टिओआर बनिसकेपछि सेप्टेम्बरदेखि शुरु हुने र जनवरीमा सकिने भएको हो । सिलिचुङ डटकमसंग संक्षिप्त कुरा गर्दै गोर्खाहरुको तर्फका बार्ताकार मेजर जुधबहादुर गुरुङले सेप्टेम्ब...
-
बेलायतमा यसरी विश्व आदिवासी दिवस मनाइयो (फोटोफिचर)
लन्डन । संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिन्छ । बेलायतमा पनि आइतवार विभिन्न कार्यक्रमहरुको आयोजना गरेर २८ औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाइयो । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको आयोजनामा अल्डरसर्टस्थित आदिवासी दिवस भब्य रुपमा मनाए । दिवसमा आदिवासी जनजाति मह...
-
गोर्खा आान्दोलनका संस्थापक पदमबहदुर गुरूङ क्यान्सरबाट पीडित
लन्डन बेलायती सेनामा काम गरेका गोर्खा भूतपूर्व सैनिकहरूको समानता र अधिकारका लागि न्यायिक आान्दोलनका संस्थापक गोर्खा अभियान्ता पदमबहादुर गुरूङ क्यान्सर रोगबाट पीडित भएका छन । बिगत २ बर्षदेखि प्रोस्टेटबाट ग्रसित ८० बर्षीय गुरूङ छ महिनादेखि क्यान्सरबाट पीडित भएका हुन । क्यान्सरबाट पीडित भएपछि डाक्टरले ६ म...
-
एकीकृत समाजवादीको युरोपको संयोजकमा मोक्तान चयन
नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ। युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरुको जुम बैठकद्वारा कमिटी गठन गरिएको हो । कमिटीको संयोजकमा उमेशराज मोक्तान (बेलायत) चयन भएका छन्। उनी एमालेको सम्पर्क मञ्च वेलायतको संस्थापक कोषाध्यक्ष हुन् भने लेबर पा...
-
किरात राई यायोक्खा बेलायतले यसरी यलम्बर डे मनायो (फोटोफिचर)
लन्डन । प्रथम किराती राजा यलम्बरको सम्झानामा बेलायतमा यलम्बर डे भब्यताका साथ मनाइएको छ । शनिवार बेलायतको वकिङस्थित ग्याम्वल लेनमा विविध कार्यक्रमका साथ यलम्बर डे मनाइएको हो । किरात राई यायोक्खा बेलायतको आयोजनामा धनुषबाँण प्रतियोगिता, कलाकार, खेलाडी, साहित्यकार र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 36
- Next Page »










