लण्डन । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरू आफूहरूको मागको सम्बोधनमा बेलायत सरकार उदासीन भएको भन्दै पुन: आन्दोलनको तयारीमा लागेका छन् । यसअघि १३ दिनपश्चात आमरण अनशन तोडेका उनीहरू १० महिना बितिसक्दा पनि वार्ता नभएको भन्दै पुन: अनशन बस्न लागेका हुन् । लामो समयदेखि समानताको आन्दोलन गरिरहेका गोर्खाहरूको संगठन गोर्खा सत्या...
प्रवास
-
-
क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन
अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन । उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् । २९ वर्षीय पाण्डेले सूचना...
-
किराया बेजिङस्टोकको साकेला उभौली र साधारणसभा
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टोकले साकेला उभौली तथा साधारण सभा संयुक्त रुपमा सम्पन्न गरेको गरेको छ । शनिवार बेजिङस्टोकको पब्लिक कम्युनिटी हलमा साकेला उभौली तथा बार्षिक साधारणसभा संयुक्त रुपमा सम्पन्न गरेको हो । साधारणसभा र साकेला उभौली दुई चरण गरेर सम्पन्न गरिएको थियो । पहिलो...
-
किरात राई यायोक्खा बेलायतको त्रैमासिक बैंठक सम्पन्न
लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको त्रैमासिक बैठक आइतवार अल्डरसर्टस्थित सम्पन्न भएको छ । २८ मे मा सम्पन्न किरात राईहरुको महान चाड साकेला उभौलीको समिक्षा लगायत अन्य संस्थागत महत्वका ११ वटा एजेन्डाहरुमा विस्तृत छलफल गर्दै बैठक सम्पन्न भएको हो । बैठकले संस्थाको मुख्य मेरुदण्डको रुपमा...
-
लेखक तथा पत्रकार तिगेलालाई मातृशोक
लन्डन । बेलायतका क्रियाशिल पत्रकार तथा लेखक विश्वासदीप तिगेलालाई मातृशोक परेको छ । बेलायतमा लामो समय पत्रकारितामा क्रियाशिल तथा लेखक समेत रहेका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बूको ७५ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखापरेपछि अकस्मात अस्पताल भर्ना गरिएकी उनको उप...
-
नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहारको ध्यानाकर्षण
लन्डन । नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहारको आदीवासी जनजाति सम्बद्ध तीनवटा संस्थाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार आदिवासी जनजाति महासंघ बेलायत, आदीवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति पत्रहार महासंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकषर्ण भएको जनाएका हुन । नायिका मिरुना मगर र भ...
-
गोर्खा सम्बन्धी त्रिपक्षीय बार्ता हुने निश्चित : कृष्णबहादुर राई
लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि हुने भनिएको बार्ता चाडै हुने भएको छ । फ्रेवअरीमा बार्ता टुंगिसक्नुपर्ने भएपनि राजदुत परिवर्तन लगायत कारणले हुन नसकेको बार्ता लामो समयको प्रतिक्षापछि हुने भएको हो । बार्तालाई औपचारिक दिन बेलायत सरकारका तर्फबाट वार्ता कमिटी गठन भएको छ । ३१ मे मा बेल...
-
हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण
लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको संयोजनमा भएको उक्त ...
-
एनआरएनए युकेले महावीर पुनलाई सम्मान तथा स्वागत गरे
लन्डन । एनआरएनए यूकेले हाल बेलायतमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ । शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा. पुनलाई पुष्पगुच्छा...
-
बेलायतका किरात राईहरुले धुमधामका साथ साकेला उभौली मनाए (फोटोफिचर)
लन्डन । बेलायतमा बसोबास गर्ने किरात राईहरुले साकेला उभौली धमधामका साथ मनाएका छन । वकिङस्थित किरात हाउस ग्याम्बल्सलेनमा भेला भएर बेलायतभरीका किरात राईहरुले साकेला उभौली मनाएका हुन । वर्षमा दुई पटक बैशाखे पूर्णिमामा उभौली र मंसिर पुर्णिमामा उभौली मनाउने किरात राइलेहरुले यसपटक उभौली मनाएका छन । बाली लगाउन...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 36
- Next Page »










