लन्डन । किरात राई यायोक्खा बेलायतले चुला पुजा कार्यक्रम सम्पन्न गरेको छ । किरात हाउस ग्याम्बल्सलेनमा गत सोमवार किरात राई यायोक्खा बेलायतले चुला पुजा कार्यक्रम सम्पन्न गरेको हो । पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि किरात राई यायोक्खा बेलायतले भेला भएर तीन चुलाको पुजा गरेका ह...
प्रवास
-
-
पुन समाज युकेको १४ औं बार्षिक भेटघाट तथा शुभकामना भब्य रुपमा सम्पन्न
लन्डन । कोभिड १९ को महामारीको असहज परिस्थितीपछि पुन समाज युकेले आफ्नो १४ औं बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । गत शनिवार लन्डनस्थित फेल्थाम स्पोर्ट एण्ड लेजर सेन्टरमा बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम हलको प्रवेशद्धारमा करबाकेली कुलदेवताक...
-
अध्यक्ष राईद्धारा किरात राई यायोक्खा बेलायतको बारेमा भइरहेको टिकाटिप्पणीको खण्डन (भिडियो)
लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष दिवस राईले बेलायतमा हुन गइरहेको साकेला उभौली र चुला पुजाको बिषयमा भइरहेको टिकाटिप्पणी र समाचारप्रति खण्डन गरेका छन । अध्यक्ष राईले एक भिडियो सन्देश जारी गर्दै बेलायतमा हुने चुला पुजा र साकेला उभौलीका बिषयमा सामाजिक सन्जालहरुमा भएको टिकाटिप्पणीको खण्डन ...
-
पुन समाजद्धारा १४ मे मा बार्षिक भेटघाट कार्यक्रम
लन्डन । पुन समाज युकेले यसपटक बार्षिक समर भेटघाट कार्यक्रम गर्ने भएको छ । स्पोर्ट लिजर सेन्टर फेल्थाममा यही आउँदो १४ मे मा समर भेटघाट कार्यक्रम गर्ने भएको हो । बेलायतमा नेपाली संघसंस्थामध्ये क्रियाशिल पुन समाज युकेले कोभिड महामारी पछी बृहत रुपमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कला...
-
गोर्खा सैनिक जो नेपालमा बिहे गर्थे, हङकङमा फिलिपिनी केटीसाथी राख्थे
गतसाता हामीले हङकङमा खटिएका बेलायती सैनिकहरुले चिनियाँ महिलासँग गाँसेको विवाहेत्तर सम्बन्धलाई नियालेका थियौँ। सन् १९८० र ९० को दशकमा सम्भवतः हजारौँ गोर्खा सैनिकहरुले हङकङमा फिलिपिनी महिला घरेलु कामदारहरुसँग करिब उस्तै खालको सम्बन्ध राखेका थिए। वर्षौंसम्म आफ्नो परिवार, आफ्नो मुलुक र संस्कृति छाडेर यहाँ ...
-
एनआरएनए यूकेलाईसदस्यता शुल्क विनियोजनबारे आधिकारिक धारणाको माग
लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई कुल आचार्य नेतृत्वको एनआरएनए केन्द्रीय समितिले एक औपचारिक इमेल सम्प्रेषण गरेको छ । गत मे ७ का दिन प्रेषित इमेलमा एनआरएनएको केन्द्रीय समितिले एनसीसी यूकेलाई कार्यकाल २०२१–२३ को सन्दर्भमा एनआरएनए यूकेका सदस्यहरुबाट संकलित सदस्यता शुल्क के कति कारणले काठमाण्डौंमा स्थ...
-
सल्लाहकारहरु मनोनित गर्दै किरात राई यायोक्खा आशफोर्डको पहिलो बैठक सम्पन्न
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आशफोर्डको सातौं अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमिति बैठकले सल्लाहकारहरु मनोनित गरेको छ । यही शनिवार सेन फ्रान्सिस्को चर्च हलमा सम्पन्न पहिलो बैठकले सल्लाहकारहरु मनोनित गरेको हो । अध्यक्ष बसुन्धरा नयोङ राईको अध्यक्षतामा बसेको बैठकले ध्यानबहादुर मेव...
-
बेलायतमा २८ मे मा हुने साकेला उभौली भब्य रुपमा मनाउन आब्हान (भिडियो)
लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष दिवस राईले बेलायतमा २८ मे मा सम्पन्न हुने साकेला उभौली भब्य रुपमा मनाउन सम्पुर्ण किरात राईहरुमा आब्हान गरेको छ । अध्यक्ष राईले एक भिडियो सन्देश जारी गर्दै भब्य र सभ्य रुपमा साकेला उभौली मनाउन बेलायत भरीका किरात राईहरुमा यस्तो आब्हान गरेको हो । अध्यक...
-
बेलायतका किरात राईहरुले मे २८ मा साकेला उभौली मनाउने
लन्डन । बेलायतमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो मे २८ मा बेलायतका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन । बेलायतको वकिङस्थित ग्याम्वल्सलेन किरात हाउसमा बेलायतभरीका किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका छन । किरात राईहरुले हरेक वर्...
-
नयाँ बर्षको अवसरमा शुभकामना आदनप्रदान
लन्डन । गोर्खा नेपलिज वेल्फेयर सोसाइटी युकेले नेपाली नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लन्डनको साउथ हेरोस्थित हेरोवरो क्लवमा शनिवार नयाँ बर्ष शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाली संस्कार सँस्कृतिहरुलाई जीवन्त दिनका लागि आयोजित कार्यक्रममा भेटघाट तथा सांगीति...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 36
- Next Page »










