विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ। सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएक...
विश्व
-
-
बेलायतले आफ्नो सैनिक युक्रेनमा पठाउने
लण्डन । युक्रेनी सैनिकहरुलाई तालिम दिन बेलायतले आफ्नो सैनिक युक्रेन पठाउन सक्ने बेलायती रक्षा मन्त्रीले बताएका छ बेलायती रक्षा मन्त्री ग्रान्ट साप्सले युक्रेनी सैनिकहरुलाई तालिम दिनका लागि बेलायतले आफ्नौ सैनिक युक्रेन पठाउन सक्ने बताएका हुन । मन्त्री ग्रान्टले दिएको एक अन्तर्वार्तामा बेलायती सेनाका प्र...
-
खालिस्तानी नेताको हत्या मामिलामा अमेरिकाले क्यानडाको साथ दिएपछि भारत तनावमा
खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा अमेरिकाले क्यानडाको अनुसन्धान अगाडि बढाउनुपर्ने र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरा दोहोर्याएको छ। क्यानडाले निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । भारतले क्यानडाको आरोपलाई ‘आधारहीन’ र ‘राजनीति प्रेरित’ भन्दै अस्वीक...
-
प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण : भेटवार्ता र विभिन्न कार्यक्रममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर पुगेका हुन् । शनिबार स्थानीय समयअनुसार बिहान साढे १० बजे उनी सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा स...
-
चीन र भारतलाई उछिन्दै अमेरिका बन्यो नेपालको प्रमुख दाता
संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम ने...
-
पाकिस्तानबाट प्रेम खोज्दै भारत आएकी सीमा हैदरले राष्ट्रपति समक्ष दया याचिका दायर गरिन्
काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरले अहिले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष दयाको निवेदन दिएकी छन् । सीमा हैदरले राष्ट्रपतिसँग आफू र उनका प्रेमी सचिन मीणालाई आफ्ना चार छोराछोरीसहित ग्रेटर नोएडामा बस्न अनुमति दिन आग्रह गरेकी छन्। समाचार एजेन्सी पीटीआईका अन...
-
रूसी विद्रोही सेना भन्छन– ‘देशले नयाँ राष्ट्रपति पाउँदैछ’
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् । येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी ...
-
अमेरिकी राष्ट्रपति वाइडेन र चीनका राष्ट्रपति सी बीच भेटवार्ता हुने
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ्गको प्रत्यक्ष भेटवार्ता हुने भएको छ । उनीहरुबीच यही सोमबार अर्थात् नोभेम्बर १४ तारिकमा प्रत्यक्ष भेट हुने भएको हो ।विश्वका दुई शक्तिशाली राजनेताहरुका बीच दुबैजना राष्ट्रपति पदमा निर्वाचित भएपछिको यो पहिलो भेटघाट हो । जी २० राष्ट्रका नेताह...
-
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो । “उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,“ सियोलका जोइन्ट चीफ ...
-
प्रधानमन्त्री बनेको हप्तादिनमै अर्को गल्ती गर्दै ऋषि सुनाक
उनको पहिलो साता राम्रो भएन। एकपछि अर्को घटनाहरुले भरिएको यो साता निकै लामो लाग्यो। जसमा उनले यतिधेरै गल्ती गरे, जसले आगामी दिनमा समस्या पैदा गर्नेछ। राजनीति सूक्ष्म कला हो। तुलनात्मक रुपमा हेर्दा ऋषि सुनाक सिकारु नै हुन्। त्यसमा पनि उनी चाँडो सिक्न सक्ने मान्छे होइनन् भन्ने देखिन्छ। उनले जानीजानी गरेको...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 25
- Next Page »












