• युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट पछि हट्न आदेश

    किभ । युक्रेनका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीका अनुसार युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट फर्कन आदेश दिइएको छ । सो क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने उद्देश्यले यस पूर्वी सहरमा हप्तौँदेखि रुसी फौजले लगातार बमबारी गर्दै आएको छ ।   युक्रेनले लिसिचान्स्क सहर बाहेक लुहान्स्क पूर्ण रूपमा रुसको नियन्त्रणमा छोड...

  • अफगानिस्तान र पाकिस्तानमा भूकम्प

    अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।   दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको ...

  • अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको भ्रमण तालिका : माउन्टेन फ्लाइटदेखि शिवपुरी ब्यारेकसम्म

    बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।   बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन्। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय ...

  • बेलायती प्रधानमन्त्री जोन्सनले पाए विश्वासको मत

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध उनकै पार्टी कन्जरभेटिभ पार्टीभित्र ल्याइएको अविश्वासको प्रस्ताव असफल भएका छ। कन्टरभेटिभ पार्टीका धेरै सांसदहरुले पत्र लेखेर उनको नेतृत्वमा अघि बढ्न नसकिने बताएका थिए।   अविश्वास प्रस्तावबारे भएको मतदानमा जोन्सनले ५९ प्रतिशत मत पाए। यससँगै अबको एक वर्षसम्म उनलाई प...

  • उत्तर कोरियाले गर्‍यो आठ मिसाइल परीक्षण

    प्योङयाङ : उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटमा छोटो दुरीका  आठ  ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास एक दिन अघि सम्पन्न गरेपछि उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो ।   दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले यी मिसाइलहरू उत्तर कोरियाको राजधानी...

  • भारतले सीमा विवादबारे फेरि भन्यो : स्थापित संयन्त्रमार्फत् छलफल गरौं, राजनीतिकरण नगरौं

    भारतले सीमा सम्बन्धी स्थापित संयन्त्रमार्फत् नेपाल र भारतबीचका सीमा समस्याबारे संवाद हुनुपर्ने भनाई दोहोर्याएको छ। भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सीमा सम्बन्धी विषयलाई राजनीतिकरण नगरी जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन्।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेर बहादुर देउवा...

  • श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

    राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।   प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोध...

  • युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका

    किभ। पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन्। गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए ।   उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्...

  • यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

    बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् ।   रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । यूक्रेनमा...

  • युद्धको बीचमा पुटिनले राष्ट्रपति पद छाड्ने ! यी हुनेछन् नयाँ राष्ट्रपति

    काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ । रुसले अहिलेसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेको सफलता प्राप्त गर्न सकेको छैन । तर अहिले यो भीषण युद्धको बीचमा अरु कसैलाई केही समयका लागि रुसको राष्ट्रपति बनाउन सकिने खबर आएको छ ।   अन्तर्राष्ट्रिय मिडियाका अनुसार भ...