काठमाडौं । यसै साता चीन भ्रमणमा निस्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको ट्रान्जिट सिंगापुरमा हुने विषयले नेपाली राजनीति तातेको छ । बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह, परिवारका केही सदस्य र सहयोगीसहित चीन निस्कन लागेका पूर्वराजाको ट्रान्जिट त्यहाँ हुने जनाइएको छ । केही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिं...
समाचार
-
-
भोजपुरमा एनसेलको टावरमा आगजानी
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । गाउँपालिकाको वडा नं. १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरमा अज्ञात समूहले गए राती आगजानी गरेको छ । एनसेलको टावरमा रहेको ५ वटा सोलरको प्यानल तोडफोडका साथै एक थान इन्जिन समेत जलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्...
-
उपल्ला कर्मचारीको सरुवा अब मुख्यमन्त्री कार्यालय मातहत
विराटनगर । प्रदेश १ सरकारको बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न एक दर्जन निर्णय गरेको छ । अब माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालय मातहत नै राख्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बैठकमा विभिन्न १३ वटा एजेन्डा समावेश गरिएको थियो । जसमा केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प...
-
लोकसेवा आयोगले पून: ६ हजारको संख्यामा विज्ञापन गर्दै
काठमाडौं । लोकसेवा आयोगले स्थानिय तहका लागि पून ६ हजारको संख्यामा कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको गत जेठ १५ गते लोकसेवा आयोगले कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहको लिखित मागअनुसार आयोगले ९ हजार १६१ पदमा विज्ञापन गरेको थियो । आयोगले खोलेको विज्ञापनबाट दशैँ अगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्...
-
‘एक्सन रुम’बाटै गौरवका आयोजनाको अनुगमन
काठमाडौ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाटै अवलोकन गर्न राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन प्रणाली आईपी क्यामेरा जडान गरिँदै छ । क्यामरा जडान गरेपछि एक्सन रुम सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । एक्सन रुम कार्यान्वयनमा आएपछि राष्ट्रिय गौरवका आयोजनाको अवलो...
-
प्रदेश १ काे वार्षिक बजेट भरिमा ५८.१५ प्रतिशत प्रगति
विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो । कार्यालयका अनुसार सो अवधिमा पू...
-
कांग्रेसभित्र हिन्दूराष्ट्र, नेतृत्व लिँदै भण्डारी
काठमाडौं। नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको विषयले बेलाबेला चर्चा पाएपनि मूर्त रुप पाउन सकेको छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । तर, बैठकमा कुनै पनि नेताले हिन्दूराष्ट्रको कुरा उठाएका छैनन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दूराष्ट्रको विषयलाई केन्द्रीय कार्य...
-
बेलायतमा नेपाली म्युजिक र फुड फेस्टिबल (फोटोफिचर)
लण्डन । नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्य गर्दै विश्व आदिवासी दिवसको अवसरमा बेलायतको लण्डनस्थित नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको छ । नेपाली दुतवासको आयोजनामा शनिवार नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको हो । दुतावासको प्राङगणमा आयोजना गरिएको फस्टिबलमा आदिवासी जनजाति अन्तर्गतका भेषभुषा, खाना लगायतका...
-
खानेपानी आयोजनामै कमिशनको चलखेल, एउटै आयोजनामा १० लाखसम्म घुस लिएको खुलासा
भोजपुर । असार ३० गते सिँचाई विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख एवम् ईन्जिनियर मोहनबाबु यादवलाई अख्तियारले एक लाख ८० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको घटना सेलाउन नपाउँदै अर्का एक इन्जिनियरले मोटो रकम कमिशन लिएको रहस्य खुलेको छ । प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ धनकुट...
-
झापा काण्ड : युवतीले व्यापारीलाई राति कोठामा लगेपछि…
काठमाडौं । प्रहरीले व्यापारीलाई प्रेमजालमा पारी नग्न भिडियो बनाउने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडले उक्त गिरोहमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले व्यापारीलाई प्रेमजालमा पारी नग्न भिडियो बनाएर ४० लाख माग गरेको प्रहरीले दाबी गरेको छ । व्यवसाय ग...










