• भाेजपुरमा प्रिन्सिपलबाटै कुटिए शिक्षक

    भोजपुर । भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक पिटिएका छन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हाईयर ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल रमेश कुमार आलेले विद्यालय समयमा टाई र कोट लगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन् । आइतबार विहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै...

  • भोजपुरका सिंचाई डिभिजन इन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

    ३० असार, भोजपुर । भोजपुर सदरमुकामस्थित सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई १ लाख ८० हजार घुस रकमसहित अख्तियारले रंगेहात पक्राउ गरेको छ । प्रदेश नं. १ मातहत रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार मध्यान्ह १२ बजेतिर पक्र...

  • बाढीपहिरोमा मृतक ५० मध्ये ४७ को सनाखत

    विहीबारदेखि देशभर आएको बाढीपहिरो लगायतका विपद्मा परि मृत्यु भएकाहरूको सनाखत भएको छ । देशभर ५० भन्दा बढीको मृत्यु भएको छ भने, ३० बढी अझै वेपत्ता छन् । मृतक मध्ये, ४७ जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ ।...

  • पहिरोले दुईको ज्यान लियो

      भोजपुर । विगत ५ दिनदेखि लगातार परेको अविरल वर्षासंगै आएको पहिरोले पुरिएर भोजपुरमा २ जनाको मृत्यू भएको छ । पहिरोले पुरिएर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षिय जनक विकको घटनास्थलमै मृत्यू भएको प्रहरी जनाएको छ । बासिखोरा राई गत २६ गते ...

  • ‘नियन्त्रणमा लिन खोज्दाखोज्दै गोली चल्यो, प्रतिकार गर्न खोज्दा यो घटना घट्यो’

      भोजपुर  । जिल्ला प्रहरी कार्यालय भोजपुरले बुधबार नेत्रविक्रम चन्द नेतृत्वको विप्लव कार्यकर्तालाई नियन्त्रण गर्न खोज्दा भएको दोहोरो मुटभेटमा एक प्रहरी जवान र एक विप्लव कार्यकर्ताको घटनास्थलमै मृत्यू भएको छ । विप्लव कार्यकर्ताले चलाएको गोली लागेर हलेसी तुवाचुङ्ग नगरपालिका–३, च्यास्मिटारका प्रहरी जवान (सिआइबी) ...

  • भोजपुर हातेमालो सेवा समाज युएईको नयाँ क्षेत्रीय समिति विस्तार

      भोजपुर । भोजपुर हातेमालो सेवा समाज युएईले अलऐन क्षेत्रिय समिति बिस्तार गरेको छ । केन्द्रिय अध्यक्ष भिम थापाको सभापतित्वमा सम्पन्न पहिलो अलऐन क्षेत्रिय अधिबेशनले हेम भण्डारीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । गत अप्रिल २६ मा पहिलो एकता अधिबेशन सम्पन्न गरेको समाजले दिपक थापामगरको नेतृत्वमा अबुधाबी...

  • पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कसे लगनगाँठो

    पूर्व अर्थमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले दोश्रो विवाह गर्ने भएका छन् । आइतबार साँझ उनले दोश्रो विवाहका लागि टिकाटालो गरेका छन् । दिनभर पार्टी कार्यलयमा पार्टी केन्द्रीय समिति बैठकका लागि रहेका उनले साझ भने राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् । ६२ बर्ष...

  • साँस्कृतिक सम्पदाको संरक्षण गर्दै षडानन्द नगरपालिका ( फाेटाे फिचर )

    दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण सुरु गरेको छ । आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गर्नु भएका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणलाई नगरपालिकाले तिब्रता दिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुक...

  • भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड तथा आगजनी ( फाेटाे फिचर )

    भोजपुर । जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो । अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर स...

  • भोजपुरमा नेपाली सेनाद्वारा बम निष्क्रिय

    भाेजपुर । भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित फेला परेको वम निष्क्रिय गरिएको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु भनिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइडी वम रहेको र साथमा मोवाइल, डेटोनेटर साथै घरेलु बारुदबाट ...