• भोजपुरमा जिल्ला प्रहरी कार्यालय नजिकै आगालागी (फाेटाे फिचर)

    भोजपुर । भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगालागी भएको छ । भोजपुर नगरपालीका वडा नं. ७ का गोविन्द सुन्दासको घरमा आगालागी भएको हो । घरको वीच तलमा विजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्ष चरित्र विक्रम कार्कीले बताए । आगालागीबाट नगद, सुन तथा लत्ताकपडा जल्दा १४ लाख बरा...

  • भोजपुरमा ग्रामिण भेगको आकर्षण बन्दै ‘टेम्पो’

    भोजपुर । धरान, ईटहरी, विराटनगर जस्ता शहरमा भेडाबाख्राकोभन्दा धेरैको संख्यामा देखिने ‘टेम्पो’ भोजपुरको ग्रामिण भेगका मानिसका लागि भने यो नौलो र रहरको सवारीसाधन बनेको छ । अरुण गाउँपालिका ५, प्याउलीबजारमा जरायोटार घर भएका देवी गौतमले विदेश त्यागी करिब अढाई महिनाअघि पाँच लाख ऋणपानले किनेको टेम्पो चलाउन थालेसंगै आजभोली उनको...

  • यो वर्ष क–कसले पाउने भए षडानन्द पुरस्कार ( नामावलीसहित)

    काठमाडाै । दिंलामा जन्मेका आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार, डण्डपाणि युवा कुमारीका स्मृतिमा स्थापित षडानन्द पुरस्कार, षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार र षडानन्द छात्रवृत्‍तिको घोषणा गरेको छ। वि.सं. २०७५ सालको षडानन्द राष्ट्रिय पुरस्कार सुदूर पश्चिम नेपालको नेपाली भाषा, संस्कृति, इतिहा...

  • भोजपुरमा कुटपीट र बलात्कारको घटनामा बृद्धि

    भोजपुर । मानव अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थ अनौपचारिक क्षेत्र सेवा केन्द्र भोजपुरले नेपाल मानवअधिकार वर्ष पुस्तकको पुर्व समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा जनवरी एकदेखि हालसम्मको जिल्लामा घटेका मानवअधिकार उल्लंघनका घटनालाई समावेश गरी प्रारम्भीक प्रतिवेदन सार्वजानिक गरेकाे छ । सार्वजानिक गरिएको प्रत...

  • भोजपुर हातोमालो समाज युएईको विद्यालय र स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

    भोजपुर । भोजपुर हातोमालो समाज युएईले जिल्लाका विद्यालय तथा स्वास्थ्य संस्थालाई सामाग्री हस्तान्तरण गरेका छन् । समाजले मंगलबार एक कार्यक्रमका वीच समाग्री हस्तान्तरण गरेको हो । टेम्केमैयुङ्ग गाउँपालिका–५ साविकको खावालाई २ ओटा स्टेचर, सोही ठाउँमा रहेको जनता प्राथमिक विद्यालय खेलकुद सामग्री हस्तान्तरण गरेको छ । त्यस्त...

  • किन गायक गंगा बरदानमाथि कुटपिट, यस्तो छ कारण !

    मोरङ । मोरङको बेलबारी नगरपालिकामा आइतबार दिउँसो गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट भएको छ । बेलबारी २ मा रहेको घरबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरान जाने क्रममा बसका कन्डक्टर, सहचालक समेतले कुटपीट गरेको प्रहरीले जनाएको छ । काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर ...

  • पर्यटकलाई तान्दैछ भोजपुरको ऐतिहासिक हतुवागढी

    भोजपुर । जिल्लाको दक्षिणी घोडेटार बजारको प्राचीन गढीले यति वेला पर्यटकको घुम्ने थलो बनेको छ । दशै तिहारकोको विदामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । हतुवागढी गाउँपालिकाको वडा नम्बर १ मा रहेको हतुवागढी नेपाली सेनाको ब्यारेकभित्र छ । माओवादीको युद्धकालमा बसेको नेपाली सेनाको ब्यारेक अहिले पनि गढीभित्रै बसिरहे...

  • भाेजपुरमा पहिलाे देउराली महोत्सव हुँदै

    भोजपुर । जिल्लाको उत्तरी देउरालीमा पहिलोपटक भोजपुर देउराली महोत्सव हुने भएको छ। ‘भोजपुर देउरालीको समग्र बिकासको आधार, कृषि,पर्यटन, उद्योग र व्यापार’ मुल नाराका साथ शुरु हुन लागेको हो । षडानन्द नगरपालिका–१२ स्थित महेन्द्रोदय माध्यमिक बिध्यालय, टारीगाउँमा हुने महोत्सवको उद्घाटन संघिय संसद प्रतिनिधि सभामा सांसद सुदन किराँ...

  • नेपाल र मलेसियाबीच श्रम समझदारी

    काठमाडौ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । साेमबार आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोक...

  • मुख्यमन्त्री शेरधन राई किन थाइल्याण्ड जादैछ कारण यस्तो छ ?

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै निजि लगानीमा उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारर्थ थाइल्याण्ड जानका लागि स्वीकृति दिएको छ । मुख्यमन्त्री राई लामो समयदेखि घाँटी समस्या थियो । नेपालमा उपचार गर्दा पनि समस्या समाधान हुन नसके ...