• ‘बुक बैंक’ र विद्यार्थीको भविष्य डोर्याउने मार्ग

        उच्च शिक्षाका सवालमा ऐतिहासिक र निक्कै गर्बिलो ईतिहास बोकेको शैक्षिक संस्था हो, भोजपुर बहुमुखी क्याम्पस । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न उच्च व्यक्ति व्यक्तित्वहरु जन्माएको यो क्याम्पसको विगत पल्टाउदा गौरव बोक्ने ज्ञानको उद्गम थलो मान्न सकिन्छ । लामो समयदेखि क्याम्पसबाट उच्च शिक्षा हास...

  • टेम्केमैयुङ गाउँपालिकाको नेतृत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

      भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्रहरीको साझेदारीमा लैङ्गिक हिंसा तथा साईबर अपराधविरुद्धको १६ दिने अभियान २०७९ अन्र्तगत गाउँपालिकास्तरीय सचेतनामूलक कार्यक्रम थालेको छ । गाउँपालिकाका ९ वटै वडाका वडास्तर तथा सामुदायिक विद्यालयहरुमा उक्त अभियान सुरु गरिएको हो । ग्रामीण समाजमा हुने घरेलु हिंसा, लैङ्गिक ह...

  • एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ६ गुणाले बढ्यो

    चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बत...

  • एकदिने शिक्षक लाईसेन्सको लेखनशैली सिप अभिमूखीकरण सम्पन्न

      भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा आयोजित एकदिने अध्यापन अनुमति पत्रको लेखनशैली सिप अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटि तथा अनेरास्ववियु क्याम्पस कमिटिको संयुक्त आयोजनामा शिक्षक सेवा आयोगबाट लिईने आधारभुत तहको शिक्षक लाईसेन्सको लेखनशैली सिप सम्बन्धि अभिमूखीकरण सम्पन्न भएको हो । भो...

  • पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

    काठमाडौं । थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रब्यूहमा फस्ने अर्को शैक्षिक संस्था त होला नि भन्ने अनुमान गर्न नसकिने होइन तर अब खुल्ने ...

  • यौन दुव्र्यवहारमा आरोपित शिक्षक राईमाथि अनेरास्ववियु भोजपुरको कडा कारबाहीको माग

        भोजपुर । विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका धनकुटा नगरपालिका ८, सान्ताङस्थित देउराली माध्यमिक विद्यालय शिक्षक चन्द्र कुमार राईमाथि अनेरास्ववियु भोजपुरले कडा कारबाहीको माग गरेको छ । विद्यालयका छात्राहरुमाथि भएको यौन दुव्र्यवहारप्रति घोर निन्दा गर्दै दोषी शिक्षक राईलाई कानुनी...

  • किशोरीको प्रजनन दर उच्च

    नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ ।  परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था ९१५ वर्षदेखि १९ वर्ष० को प्रजनन दर ६३ प्रतिशत रहेको बताए ।   “नेपा...

  • टेम्केमैयुङ गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम

        भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले गाउँपालिकाका ९ वटै वडामा ‘एक वडा एक उत्पादन’ कृषि पकेट क्षेत्र कार्यक्रमका साथ आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँसभाबाट गाउँपालिकाका लागि उन्नत कृषि कार्यक्रम ल्याएको हो ।   कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत एक वडा एक...

  • शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक नहुँदा भोजपुरका अधिकांश विद्यालयको पठनपाठन प्रभावित

      भोजपुर । नयाँ शैक्षिक सत्र सुरु भएपनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित बनेको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको झण्डै दुई महिना वितिसक्दा पनि भोजपुरका सबै सामुदायिक विद्यालयहरुमा पर्याप्त पाठ्यपुस्तक नहुँदा सिकाइ सहजीकरणमा समस्या आएको हो ।   विद्यालयको नियमित पठ...

  • नेपालबाट पहिलो चरणमा १ सय ५० नर्स बेलायत आउदै

    सन २०२१ नोभेम्बरमा नेपालबाट १० हजार हेल्थ प्रोफेसनल बेलायत सरकारले रोजगारीका लागि ल्याउने प्रस्ताव पठायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउनका लागि जीटुजीमार्फत नै प्रक्रिया अघि बढाउने निर्णय ग¥यो ।   बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजना...