• षडानन्द सिताराम गुठी संरक्षण विहिन

    दिंला, भोजपुर । शिक्षाको अग्रज्योति आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढसयबर्ष अगाडि स्थापना गरेको षडानन्द–सिताराम गुठी संरक्षणको अभावले गुमनाम हुदै गएको छ । गुरुकुल पाठशाला, सयौ रोपनी जग्गा, अचल सम्पति र भौतिक संरचना अस्तव्यस्त र बेखबर अवस्थामा छन् । दशक लामो देशमा चलेको द्धन्द्धले प्रभावित बनाएको गुठी शान्ति स्थ...

  • भाेजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते

     भोजपुर । सदरमुकामबाट दक्षिणी हतुवागढी गाउँपालिकाको घोरेटार जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक घाईते भएका छन् । भोजपुर सदरमुकामबाट मंगलबार विजुलीको पोल लिएर जाँदै गरेको को २ त ८८६६ नम्बरको ट्रयाक्टर रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको डढुवामा दुर्घटना हुँदा टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर...

  • भोजपुरमा रोपाईँको रौनक (फोटोसहित)

    भोजपुर । भोजपुर नगरपालिका ५, बोखिमस्थित आईतबार पञ्चेबाजासहित धुमधामले धान रोपाईँ भयो । कृषि ज्ञान केन्द्रले आयोजना गरेको १६ औँ राष्ट्रिय धान दिवसका अवसरमा स्थानीय पञ्चेबाजा शिल्पकारको पञ्चेबाजासंगै असारे गित गाउँदै रोपाईँ गरिएको थियो । ‘‘ जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिनेमध्ये करिब ७ सय हेक्टर ...

  • भोजपुरमा गाउदै नाच्दै रमाए कैदीबन्दी

    भोजपुर । ‘मेरो घर छैन म कहाँ जाउँ, म यहि बस्छु वाहिरा गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक शुरु हुन्छ...। नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदि जिवन विताइ रहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङ्गको गहभरी झरे, तामाङले धेरै पटक आशुलाई रोक्न खोजे सकिनन् । अस्मितालाई लागेको थियो, कैदि जिवन विताउँदा पनि का...

  • अवैध गर्भको जिम्मा लगाउन ८० हजारको प्रलोभन, अवैध गर्भको मोलमोलाई गरेर आरोपी फरार

      भोजपुर । एक सुस्त मनस्थितीकी महिलाको अवैध गर्भको जिम्मा लगाउन पैसाको मोलमोलाई भएको छ । घटना सुन्दा अनौठो र अमानवीय लागेपनि यो सत्य हो । भोजपुर नगरपालिका ११, आम्तेककी २५ वर्षिया राममाया (नाम परिवर्तन) लाई अवैध गर्भवती बनाएका स्थानीय ‘राजन’ भनिने मोहनलाल बास्तोला स्वयम्ले अवैध गर्भको जिम्मा लगाउन एक अपांग य...

  • चीन फुटाउने अभियानमा सत्तारुढ दलकै नेता सक्रिय

    फ्रि–तिब्बतको गतिविधिमा संलग्न समाजवादी पार्टी नेपालका एक जना सांसदलाई कारबाही भएपछि नेपालका राजनीतिक दलका नेता र सांसदहरूमाथि ठूलो आशंका उब्जिएको छ । सो पार्टीले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदीप यादवलाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी...

  • करेन्ट लागेर एकको मृत्यु

      भोजपुर । भोजपुरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै ज्यान गएको छ । भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको विजुलीको नांगो तार हटाउने क्रममा स्थानीय ३५ वर्षिय शम्भु विसुंखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधार...

  • बेरोजगारलाई २५ दिनको रोजगार

      भोजपुर । भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले योेग्य ईच्छुकहरुलाई २५ दिनको रोजगार प्रदान गरेको हो । गाउँपालिकामा बेरोजगार र काम गर्न ईच्छुक जनाउँदै फारम भरेपनि ...

  • अवैध हतियारसहित दुई पक्राउ

      भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका ३, सिद्देश्वरका ४६ वर्षिय जितकुमार राई र सिद्देश्वरकै ३६ वर्षिय लालबहादुर भुजेललाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा उनीहरुलाई बुधबार विहान घरबाटै गिरफ्तार गरेको ईन्सपेक्टर ...

  • प्रहरीको गोलीबाट विप्लव समूहका सर्लाही इञ्चार्जको मृत्यु

      नेपाल प्रहरीको गोली लागि सरकारले प्रतिबन्ध गरेको नेकपा नेत्र विक्रम चन्द समूहका सर्लाही इञ्चार्जको मृत्यु भएको छ । लालबन्दीमा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनायो । प्रवक्ता विश्वराज पोखरेलले विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताए । पौडेल सर्लाही जिल्ला इन्...