भोजपुर । हिजोआज हाम्रा गाउँघरमा बिहेकार्जोमा नेपाली लोकबाजाको सट्टा अत्याधुनिक प्रविधी (रेडियो, उफर, साउण्डबक्स, एम्लिफायर जस्ता) को प्रयोजन बढि हुने गरेको छ । बढ्दो आधुनिक परिवेश र विदेशी कलाप्रतिको रुचिले पहिलेजस्तो गाउँघरमा नेपाली लोकबाजाहरु क्रमशः हराउने क्रममा छन् । वर्षौँदेखि चल्दै आएको लोपन्मुख मौ...
पर्यटन
-
-
नक्शापासको स्विकृत गर्ने कर्मचारी अभावमा भुकम्पपिडीतकाे अनुदान रोकियो
भोजपुर । किस्ता अनुदानबाट बनाईएको घरको नक्शापासको सिफारिस स्विकृत गर्ने कर्मचारी नभएपछि भुकम्पपिडीतको किस्ता अनुदान निकासा हुन ढिलाई भएको छ । करिब दुई महिनाअघि जिल्लाबाट दोश्रो र तेश्रो गरी ६ सयको हाराहारीमा भुकम्पपिडीतका घरनक्शापासको सिफारिस शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटा पठाईए पनि स्विकृत गर...
-
जुनसुकै कैदीले अब उन्मुक्ति नपाउने
भोजपुर । जिल्ला अदालत भोजपुुरले कैद र जरिवाना फैसला गरेका व्यक्तिहरुलाई जुनसुकै सरकारी कार्यालयबाट पनि पक्राउ पर्न सक्ने बताएको छ । अब सरकारी कार्यालयहरूले कुनै पनि व्यक्तिको तीन पुस्ते विवरणसहित कुनै अपराधसँग जोडिएको छ र छैन भन्ने हेरेर मात्र सेवा दिने भएको हो । त्यसका लागि जिल्ला अदालत भोजपुरले चालु आर्थिक वर्षको...
-
आगालागीमा साढे १४ लाख बराबरको क्षती
भोजपुर । जिल्ला प्रहरी कार्यालय नजिकै अपरान्ह एक घरमा आगालागी हुँदा साढे १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका ७, का स्थानीय गोविन्द सुन्दासको घरमा दिउँसो करिब साढे ११ बजेतिर विद्युत सर्ट भई आगालागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरको दोश्रो तलामा रहेको कोठामा विद्युत सर्ट भई सु...
-
दुर्गममा बजार अनुगमन
भोजपुर । जिल्ला अति दुर्गम भेग साल्पासिलिछो गाउँपालिकामा ग्रामिण भेगका सोझा गाउँले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै पहिलोपटक बजार अनुगमन गरिएको छ । प्रशासन र साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा बजार अनुगमन गर्ने क्रममा गाउँपालिकाको वडा नं १ र २ कुलुङका केहि स्थानिय बजारका थोक किराना पसलहरुमा ...
-
ओझेलमा परेको पातले गुफा संरक्षणको पर्खाइमा
भोजपुर सदरमुकामबाट ७ कोष पैदल पूर्वमा रहेको अरूण गाउँपालिका साविककाे चम्पे गाविसस्थित पातले गुफा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटक तान्नसक्ने प्राकृतिक सम्पदाहरु भए पनि प्रचार प्रसारको अभावमा यो गुफा ओझेलमा परेको हो । पातले गुफासँसगै सिर्मुने डाँडा, ओखले दह रहेका छन् । गुफा नजिकैबाट हरियाली डाँड...
-
भाेजपुरकाे टोलटोलमा प्रहरी
भोजपुर । नजिकिँदै गरेको महान चाड दशैँतिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र भोजपुरको सक्रियतामा सचेतनामुलक कार्यक्रम ‘टोलटोलमा प्रहरी अभियान २०७५’ अभियान चलाएको छ । विशेषगरि सवारीसाधन चालकहरुलाई ट्राफिक संकेत, स्कुल, अस्पताल, सार्वजनिक स्थल आसपासमा सवारी साधनको गती कम गर्ने, मादक पर्दाथ ...
-
महिला घेदुङको साधारण सभा सम्पन्न
धरान । नेपाल तामाङ महिला घेदुङ, धरान १५ को प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला घेदुङ धरान १५ का अध्यक्ष तारा बम्जन तामाङको अध्यक्षता र सचिव माया गोलेको सञ्चालनमा सम्पन्न भएको सभामा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले, प्रदेश नं. १ उपाध्यक्ष रामबहादुर ग्याबा, सुनसरी जिल्ला अध्यक्...
-
भोजपुरे शुक्रधन राईको पोखरीमा डुबेर मृत्यु
विराटनगर । पोखरीमा डुवेर भोजपुरका एक जनाको ज्यान गएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा अन्दाजी ३५ वर्षिय शुक्रधन राई डुवेर ज्यान गएको हो । पोखरी रेखदेख गर्दै आएका भोजपुर घर भएका अन्दाजी ३५ वर्षिय शुक्रधन राई एउटा पोखरीवाट अर्को पोखरीमा माछाको भुर्रा सार्ने क्...
-
स्थानीयवासीले वडा कार्यलयमा तालवन्दी
भोजपुर, जिल्लाकोे पश्चिमी ट्याम्कोमौयुङ गाउँपालिकाको वडा न.२ छिनामखुको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले मनोमानी ढंगबाट योजना छनोट तथा उपभोक्त समिति गठन गरेकोले कार्यालयमा ताला लगाईएको संघर्ष समितिका संयोजक विदेन कुमार राईले बताए । एक तन्त्रीय शासनलाई रोक्न पहिलो चरणको आन्दोलन गरेको बताएका ...










