(जन्मोथलोमा केहि गरौँ भन्ने कल्याणकारी मनोभावनाका साथ भूपू ब्रिटिस गाेर्खा सैनिक कृष्ण बहादुर राईले आफु जन्मिएको गाउँ पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङकाे एक विद्यालयलाई एक करोड ३९ लाखको भवन बनाईदिएका छन् ।) भाेजपुर । धन यस्तो चिज हो, जसको पछाडि मानिस जीवनभर दौडिरहन्छ । धनले मानिसलाई प्रायजसो स्वार्थी ब...
समाचार
-
-
प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्छौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै प...
-
जातीय पहिचानका नाममा जनतालाई धोका दिनेहरूले अस्थिरता ल्याए : पोखरेल
विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्नेहरूका कारण अस्थिरता ...
-
फोनिज युकेद्धारा समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न
लन्डन । पत्रकारहरुको क्षमतामा अभिबृद्धि होस भन्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) युकेले समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट शनिवार फोनिज युकेले समाचार लेखन तथा उत्पादन सम्बन्धी तालिम सम्पन्न गरेको हो । बेलायतमा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुलाई तालिम दिइए...
-
समाजसेवी उपमेयर शेर्पाः भत्ता बचत गरेर बालबालिकालाई न्यानो कपडा वितरण
भोजपुर । समाजसेवामा तल्लिन भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाले आफ्नो सेवासुविधाबाट बालबालिकालाई न्यानो कपडा सहयोग गरेकी छन् । बचत गरिएको बैठक भत्ताले एक विद्यालयका बालबालिकालाई न्यानो पोसाक सहयोग गरेकी हुन् । बालबालिकाको शैक्षिक गुणस्तरमा हौसला प्रदान गर्ने उद्देश्यले भोजपुर नगरपालिका ३,...
-
गोर्खा बार्ता सफल हुनेमा गेसोको विश्वास
लन्डन । भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि यही बुधबार लण्डनमा हुन लागेको सरकारस्तीय वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले गरेको छ । गेसो सभापति कृष्णकुमार राईले मंगलबार एक वक्तव्य जारी गर्दै भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा बेलायत र नेपालबीच सरक...
-
स्याङ्जा समाज युकेको अधिवेशन ३ डिसेम्बरमा हुदै
लन्डन । स्याङ्जा समाज युकेको दोस्रो महाधिवेशन आगामी डिसेम्बर ३ तारिख अल्डर्शटको ठमेल रेस्टुरेन्टमा हुने भएको छ । भावी नेतृत्व चयन गर्नका लागि महाधिवेशन सम्पन्न हुने भएको हो । स्याङ्जा समाजयुकेको अध्यक्ष सारदा गुरुङको अध्यक्षतामा २० अक्टोबर शुक्रवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको थियो । बैठकले ...
-
फोनिज युकेको निर्वाचन तालिका सार्वजानिक
लन्डन । आगमी नयाँ नेतृत्व चयनका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशन सम्पन्न हुदैछ । आउँदो १६ डिसेम्बरमा सम्पन्न हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ । उक्त अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले निर्वाचन कार्यतालिका सार्वजानिक गरिएको छ । शनिवार निर्वाचन समितिले नयाँ कार्यसम...
-
एनआरएनए यूके अब शेष घले प्रमुख संरक्षक रहेको एनआरएनसंग आवद्ध
लन्डन । एनआरएनए यूकेले आफ्नो 'रोडम्याप' सार्वजनिक गरेको छ । शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रमबारे जानकारी दिंदै आफ्ना प्राथमिकता सार्वजनिक गरेका हुन् । उनले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख...
-
एमालेमाथि घेराबन्दी बढ्दैछ : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । सचिवालय बैकठमा ब्रिफिङ गर्दै उनले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मुलुकमा राष...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 129
- Next Page »









