• भोजपुरमा रुद्राक्षको सुरुक्षा दिदै सिसि क्यामेरा

    भोजपुर । पछिल्लो समय आम्दानीको स्रोत बनेको रुद्राक्षको सुरक्षाको लागि सिसि क्यामेरा कृषकहरुले जडान गर्न थालेका छन । महंगो मूल्यमा विक्रि हुने रुद्राक्षको दाना चोरी हुने समस्याबाट जोगाउन कृषकहरुले सिसि क्यामेरा जडान गरेको हो । रुदाक्षको अन्र्तराष्ट्रियस्तरमा स्तरमा निकासी हुदै आएको रुद्राक्षलाई सुरक्षा दिन रुद्राक्ष...

  • नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचरसहित)

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित ...

  • २३ वर्षपछि अभियुक्त पक्राउ

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तब्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका ४, शिद्धेश्वर दाँवाका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त प्रधानले २०५२ साल असोज ७ मा स्थानिय केदार बहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भ...

  • अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा कार्यक्रम (फाेटाे फिचर)

    भोजपुर । अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको भोजपुरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । भोजपुर बहिरा संघको आयोजनामा दिवसका अवसरमा आईतबार जिरोप्वाईन्टदेखी भोजपुर नगरपालिका ९, पानीट्याङ्कीस्थित बहिरा विद्यालयसम्म ¥याली निकालिएको थियो । मेयर आलेले विविध चुनौतीका बावजुद पनि बहिरा विद्यालय स्थापना गर्नु भोजपुर नगरपालिका...

  • यामाहा मोटरसाईकलको शोरुम दिङ्गला

    दिङ्गला । भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्गलामा यामाहा बाईकको शोरुम उद्घाटन गरिएको छ । विश्वकर्मा पुजाको अवसर पारेर यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता ईश्वर ईन्टरप्राईजेजको शाखा उद्घाटन गरिएको शोरुमका संचालक विज्ञान थापाले जानकारी दिए । सोरुममा यामाहा बाईकका सवै मोडलका बाईक र स्कुटर साथै स्पेयर पार्टस राखिएको ...

  • नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

    विराटनगर । अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो । नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशाला उद्घाटन गर्दै प्रद...

  • भोजपुरमा संविधान दिवस यसरी मनाइयो (फोटो फिचर)

    भोजपुर । नेपालको संविधान २०७२ लाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेसंगै संविधान दिवस २०७५ को अवसरमा भोजपुरमा विभिन्न कार्यक्रम गरि मनाईँदै छ । बुधबार भोजपुरमा बृहत प्रभातफेरी निकालिएको छ । सदरमुकामको जिरोप्वाईन्टदेखी विचबजार चारभञ्ज्याङ हुँदै शहिद पार्कमा आएर ¥याली एक कार्यक्रमका विच समापन गरिएको थियो । ...

  • डा.सुनिल शर्माद्वारा बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

    विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद...

  • रामप्रसाद राई गाउँपालिकामा सोलरले धान्दै कार्यालयकाे काम

    भोजपुर  । गाउँपालिकाको कार्यालयमै विजुली लाइन नपुग्द दैनिक कामकाज गर्न समस्या भएको छ । बिजुली बत्ती नहुँदा कम भोल्टेजको सोलार बत्तीको भरमा रामप्रसाद राई गाउँपालिका कार्यालयको सम्पूर्ण काम प्रभावित बनेको हो । कार्यालय रहेको स्थानमा ओझेल (घाम नग्लाग्ने स्थान) मा भएकोले पनि सोलार सेटबाट काम सञ्चालन गर्न समस्या भएको छ । ब...

  • आकाशे पानी नपरेपछि रोपाँई घट्यो

    भोजपुर  । आकाशे पानीको भरमा धान खेती हुने स्थानहरुमा पर्याप्त पानी नपरेपछि किसानले यो वर्ष चाहे अनुसारको धान खेती गर्न पाएका छैनन् । पानी कम परेकाले साउन सकिन लाग्दासम्म जिल्लाभर करिब ८४ प्रतिशत मात्र धान रोपाई भएको छ । हिउँदयाममा सुख्खाखडेरी र वर्षातमा कम पानी परेका कारण मुहान, मूलमा पानी सतह घटेपछि गत सालको तुलना यो ...