धनकुटा । धनकुटा सागुरीगढि गाउँपालिका स्थानीय किसानहरु ब्यवसायिक सिमी खेति गरेर लाखौ आम्दामी गर्न थालेका छन । बिगत १२ बर्ष देखि व्यवसायिक सिमि खेति गर्दै आउनु भएका सागुरिगढि–८ पिप्लेका किसान पत्थरसिंह राईले यो वर्ष सिमिको तरकारी बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गरेका हुन । सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईल...
समाचार
-
-
नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार...
-
मीरालाई अमेरिकामा ‘गेम चेन्जर’ अवार्ड
काठमाडौ । भोजपुरमा जन्मेकी अल्ट्रा ट्रैल धाविका मीरा राई अमेरिकाको न्युयोर्कमा ‘गेम चेन्जर अवार्ड २०१८’ बाट सम्मानित भएकी छन्। न्यूयोर्क शहरको लोअर म्यानहटनस्थित प्रसिद्ध रेस्टुरेन्ट सिप्रीयानीमा आयोजित एक समारोहमा राईलाई एशिया सोसाईटीले मीरालाई सम्मान गरेको हो। आयोजकले सम्मान हुनेहरुलाई राष्ट्रिय पोशाकमा उपस्थि...
-
प्रहरी दिवसमा विद्यार्थी र प्रहरी सम्मानीत
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि ६३ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । ‘६३ औँ प्रहरी दिवस २०७५’ को अवसरमा बिहिबार जिल्ला प्रहरी कार्यालयले विद्यार्थी, उत्कृष्ट प्रहरी र अमर शहिद प्रहरी परिवारलाई सम्मान गरेको छ । प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीमा छनौट भएका प्रहरी चौकी प्याउलीका प्रहरी जवान अ...
-
अन्र्तराष्ट्रिय विश्व दृष्टि दिवस २०१८ को अवसरमा प्रभातफेरी (फोटोफिचर)
भोजपुर । अन्र्तराष्ट्रिय विश्व दृष्टि दिवस २०१८ को अवसरमा बिहिबार नेपाल नेत्र ज्योती संघ आँखा उपचार केन्द्र भोजपुरले प्रभातफेरी निकालेको छ । ‘आँखा सेवा सबैको लागि’ भन्ने मुल नाराका दिवसका अवसरमा भोजपुर सदरमुकामको जिरोप्वाईन्टदेखी चारभञ्ज्याङसम्म शान्तिपूर्ण ¥याली निकालिएको थियो । ...
-
चलचित्र कलाकार सङ्घका अध्यक्षको निधन
चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनु...
-
नागीको सशस्त्र क्याम्प नहटाउन माग
भोजपुर । खोटाङ र भोजपुरको सिमानामा रहेको सशस्त्र प्रहरी क्याम्पको युनिट नहटाउने भएको छ । टेम्केमैयुङ गाउँपालिका वडा न–४ नागीमा शसस्त्र क्याम्पलाई हटाउने प्रक्रिया अगाडी बढाइएपछि त्यसलाई रोक्न जिल्लाका राजनैतिक दलहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट गरेको थियो । सशस्त्र प्रहरीको हाइकमाण्डले चलखेल शुरु गरे...
-
वी.पी. प्रतिष्ठानमा नेपालमै पहिलो विद्यावारिधी
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रेडियोलोजी विभागका अरुण गुप्ताले विश्वकै उत्कृष्ट विश्वविद्याालय सिओल नेशनल युनिभर्सिटी, कोरियाबाट न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विषयमा विद्यावारिधी गरेका छन् । उनी यस विषयमा विद्यावारिध गर्ने नेपाल मै पहिलो व्यक्ति भएका छन् । यो महत्वपूर्ण विषयमा...
-
युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छः डा.शर्मा
विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अव...
-
भाेजपुर सदरमुकाममा आगालागी, वडाध्यक्षको घर जले (फाेटाे फिचर)
भोजपुर । भोजपुर सदरमुकामस्थित एक घरमा अपरान्ह भान्साको ग्याँस पाईप लिक हुँदा सल्केको आगोले एक घर जलेको छ । कुनै मानवीय क्षति नभएपनि लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका वडा नं ७, डाँडागाउँ च्याङ्गबेनीचोकस्थित स्थानीय तथा सोही वडा नं ७ का वडाध्यक्ष जय बहादुर तामाङ...










