• फौजीकिराको प्रकोपले बाली नष्ट पारेपछि भोजपुरका किसान चिन्तीत

      भोजपुर । मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै पुरै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्नको अभावको चिन्ताले सताएको हो । लकडाउनले किटनाशक औषधी लिन समेत समस्या भएपछि किसान झन थलिएका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र...

  • भोजपुरमा दाना नपाएर मर्न थाले कुखुरा

      भोजपुर । लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बनेको छ । लकडाउनले बजार अभाव र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्महरु रित्तिन थालेका छन् । व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र ...

  • लकडाउनले बारीमा कुहिन थाले तरकारी

      भोजपुर । भोजपुर नगरपालिका ५, बोखिम दाम्सिङकी पशुपती राई हरेक हप्ता सागसब्जी, तरकारी लिएर भोजपुर हटिया धाउँछिन् । तर कोरोना संक्रमणको त्रासले लगाईएको लकडाउनले हटियाहरु बन्द भएपछि उनलाई पर्नु पिर प¥यो । बारी लगाईएका तरकारीहरु कुहिन थालेका छन् । तरकारी नबिकेपछि घरगर्जो कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको...

  • भोजपुरमा पर्यटकीय साँस्कृतिक महोत्सव सुरु

    ‘टेम्केमैयुङ मुन्दुुुम पर्यटकीय साँस्कृतिक महोत्सव’को औपचारिक उद्घाटन गर्र्न गृहजिल्ला आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तश्विर, प्रदीपचन्द्र राई   भोजपुर । भ्रमण वर्ष २०२० लाई सफल पार्द पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सा...

  • ठेकेदार भागेपछि ८ वर्षदेखि विद्युतीकरणको काम अलपत्र

      भोजपुुर । षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय परिवारको घर अंध्यारै छ । गाउँका हरेक कुनामा वर्षौदेखि खिया लागेर ढलेको र भाँचिएको अवस्थामा विजुलीका पोलहरु भेटिन्छन् । तारहरु यत्रतत्र छरिएका छन् । झण्डै ८ वर्ष अघि विद्युत विस्तार गर्ने काम अलपत्र पारेर ठेकेदार भागेपछि गाउँले कुपीमै रात ...

  • भोजपुरमा सूर्या लाईफ ईन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

      भोजपुर । सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर शाखाले एकदिने आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्तालाई सामाजिक र व्यावसायिक रुपमा सबल बनाउँदै नागरीकलाई सुरक्षाको अनुभूति गराउने उद्देश्यले तालिम दिईएको शाखाले जनाएको छ । तालिममा विभिन्न स्थानबाट आएका ३० जनाले अभिकर्ताको तालिम लिए । जिल्...

  • प्रादेशिक सडक सञ्जालः १० बर्षमा ७ हजार किमि सडक र ४ सय ६० नयाँ पुल बन्दै

    विराटनगर । आगामी १० बर्षभित्र प्रदेश सरकारले ७ हजार २ सय २६ किलोमिटर सडक र ४ सय ६० वटा पक्की पुल निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । ५ बर्ष र १० बर्षमा गरी कूल ४४ वटा प्रादेशिक लोकमार्ग, १ सय १२ वटा सहायक लोकमार्ग र अन्य १ सय ५६ वटा सडक निर्माण गरिने जनाएको छ । गुरुयोजनाले तोकेको स्तरमा सडक बनाउन र मर्मतका लागि...

  • सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा २ सयले घटेको छ । आज सुन तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । तेजावी सुन भने ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ । बुधबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै  चाँदीको मूल्यमा ...

  • कृषि तथा पशुपालनबाट गाउँमै सफल उद्यम

    भोजपुर । पौवादुङ्मा गाउँपालिका तिवारीभञ्ज्याङका दिपक सुवेदी ०७६ मा मलेसियाबाट फर्के । दुई चार पैसाको मोहले करिब ४ वर्ष विदेशिएका उनले न कुनै सोचे जस्तो काम न सोचेजति पारिश्रामिक नै । अन्तत निराश बनेर घर फर्किए । विदेशमा बगाएको पसिनाले कुनै लछारपाटो नलागेपछि गाउँमै केहि गर्ने चाहले ५ वर्षअघि कुखुरा पाल्न थाले । नभन्...

  • भोजपुरमा सुरु भयो वैज्ञानिक वन व्यवस्थापन, आयआर्जनमा बृद्धि हुने

    भोजपुर । सामुदायिक वनलाई आयमूलक बनाउने उद्देश्यले पहिलोपटक वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ । वनलाई दिगो व्यवस्थापन गर्दै उपभोक्तालाई आयआर्जनको श्रोतमा निर्वाहमुखी बनाउन डिबिजन वन कार्यालय भोजपुरले यो कार्यको थालनी गरेको हो । अहिले ५ सय ६२ उपभोक्ता सामुदायिक वन र एक सय ९१ कबुलियती वन छन । जसमा सामुदायिक व...