पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। देउवा दम्पत्ति...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। देउवा दम्पत्ति अहिले हङकङमा छन्। देउवाको सामाजिक सञ्जालबाट बुधबार बेलुका जारी गरिएको सन्देशमा उनले लेखेका छन्- म र...
काठमाडौं । तामाङ सगरमाथा आरोही संघ नेपाल (टिसान) ले शनिबार बौद्धस्थित पर्वतिय पर्यटनमा तामाङ र आदिवासी जनजाती समुदायको धर्म, संस्कृति र परम्पराको अन्तरसम्बन्ध बिषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ । ...
अमेरिकी प्रविधि दिग्गज Meta Platforms ले चिनियाँ मूलको एआई स्टार्टअप Manus AI लाई २ अर्ब डलरभन्दा बढी मूल्यमा किन्ने सम्झौता गरेको छ । यो सम्झौता अमेरिकी कम्पनीले एशियाली कृत्रिम बुद्धिमत्ता कम्पनी (एआई) अधिग्रहण गरेको सबैभन्दा चर्चित सम्झौतामध्य...
नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई कम्बोडीयन क्लबमा आबद्ध भएकी छन् । बुधबार 'प्रेह तानरीच स्वय' क्लबले विज्ञप्ति जारी गर्दै राईलाई अनुबन्ध गरेको जनाएको हो । प्रिती यसअघि जोर्डनको क्लब इतिहाडमा आबद्ध थिइन् । एक सिजन क्लबमा रहँदा प्रितीले चार खेल खेल्दा एक गोल आफ्नो नाममा ल्याएकी थिइन् । अब भने प्रितीले कम्बोडियाको एसोसिएसन क्लबहरूको शीर्ष महिला डिभिजन लि...
पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको जाहेरीमा उनका पूर्वपति जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । यो घटनामा परोक...